Re Design Roshan Mainali

जनता बहुमुखी क्याम्पस स्वाबियुका प्रत्यक्ष सदस्य धमला ,मन्त्री रबिन्द्र अधिकारीको दुर्घटना पछि यसो भन्छन


जनता बहुमुखी क्याम्पस स्वाबियुका प्रत्यक्ष सदस्य धमला  ,मन्त्री रबिन्द्र अधिकारीको दुर्घटना पछि यसो भन्छन

जनता बहुमुखी क्याम्पस स्वाबियुका प्रत्यक्ष सदस्य धमाला  ,मन्त्री रबिन्द्र अधिकारीको दुर्घटना पछि यसो भन्छन 

नेपाली जनता बाट दुईतिहाइ बहुमत प्राप्त गरि पाँच बर्ष सम्म देश हाक्ने जिम्मेवारी पाएका एक नेकपाका युबा नेता प्रतिनिधि सभा सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी ताप्लेजुङमा हवाई दुर्घटनामा परि मृत्यु भए पश्चात् एक मनावता को हिसाबले नि हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु एक असल ब्याक्ती को कर्तव्य हो । तर यहाँ केही अन्धोभक्तहरु हावा को ताल सगै खुशीयाली मा रमाउदैछ्न साथै सामाजिक संजाल मा नकारात्मक अभिव्यक्ति लेखेको हेरेर ए यी मुर्ख मनुष्य लाई मेरो प्रश्न के यो एक मानवता को चरित्र हो ?

एक देश लाई माया गर्ने ब्याक्ती भएकले यस्ता ब्याक्ती लाई कडा भन्दा कडा होस भनी शोकमा रहेको सरकार प्रती जोडदार माग गर्दछु ।

हार्दिक श्रद्धाञ्जली रबिन्द्र दाइ लगाएत मृत्यु हुने सम्पूर्णमा ।

दुवै संगठनले संयुक्त रुपमा शोक विज्ञप्ति जारी गर्दे भनेको छ, ‘अत्यन्तै ओजस्वी, प्रेरणादायी, अध्ययनशील र विकासप्रेमी नेता अधिकारी मुलुकमा लाखौंलाख युवा विद्यार्थी मात्र नभई सिङ्गो राष्ट्रका एक आशाका केन्द्र हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनमा त उहाँ पक्ष विपक्ष सवैका रोलमोडल हुनुहुन्थ्यो ।’-सागर धमला