Re Design Roshan Mainali

रामधुनी बासीले सडकमै धान रोपे


रामधुनी बासीले सडकमै धान रोपे

रामधुनी बासीले सडकमै धान रोपे



नेपाल सरकारले समृद्धलेपालको परिकल्पना गरि रहदा रामधुनी नगरपालीका ३ मा स्थानियले सडकमै धान रोपेर बिरोध जनाएका छन  ।वडा नम्बर ३ रिजाल टोलको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीयले हिलोमै  सडकमा धान रोपेर विरोध गरेका छन  । मुख्य सडकमा रामधुनी प्रबेस गेट बनेको र उक्त सडकमा सबारी साधन अत्याधिक कुदेका कारण सडकमा धान रोपने अबस्ता भएको  वडाध्यक्ष राजकुमार चौधरीले जानकारी दिए  । चौधरीका अनुसार केही समयपछि उक्त सड्कमा मिस गिटि लगाइ यात्रामा सहज बनाउने प्रतीबद्गता गरेका छ्न ।

सडक लामो समयदेखि नबनेको भन्दै स्थानीयले सडकका खाल्टामा धान रोपेर विरोध गरेका हुन् । सडक खण्डका आक्रोशित बासिन्दाले सरकारी रवैयाको विरोधमा सडकमै धान रोपेका हुन् । सडक बिस्तार हेलचेकराइ भएको भन्दै स्थानियले बिरोध गरेका छन् । बर्षातपछि त यो सडक हिलाम्मे भई यातायात संञ्चालनमासमेत समस्या आएको स्थानीय बताउछन  । सरकारलाई सडकमा धान रोपेर ध्यानाकर्षण गराएको स्थानीयहरुले जानकारी दिए छन ।

भखरै प्रकासित