Re Design Roshan Mainali

सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह


सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह


सुनसरी । अविरल वर्षाका कारण  सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान१० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख  १० हजार  ९०० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेका छन ।


भखरै प्रकासित