Re Design Roshan Mainali

कर्णाली जीप दुर्घटना : उपाध्यक्ष हमालको शव २२ दिनपछि भेटियो


कर्णाली जीप दुर्घटना : उपाध्यक्ष हमालको शव २२ दिनपछि भेटियो

कर्णाली-जीप-दुर्घटना-:-उपाध्यक्ष-हमालको-शव-२२-दिनपछि-भेटियो


हुम्लाको  खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीको शव भेटिएको छ । असार ३ गते जीप कर्णाली नदीमा खस्दा उनीसहित १० जना बेपत्ता भएका थिए। जीप दुर्घटनाको २२ दिनपछि गाउँपालिकाका उपाध्यक्ष शाहीको शव भेटिएको हो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीप दुर्घटनापछि कर्णालीमा बेपत्ता भएकी उपाध्यक्ष शाहीको शव फेला परेको जानकारी दिए । उपाध्यक्ष शाहीको शव भेटिए पनि अन्य नौजना अझैं बेपत्ता छन्। असार ३ गते सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित कच्ची सडकबाट जीप कर्णाली नदीमा खसेको थियो। 


भखरै प्रकासित