Re Design Roshan Mainali

सिरहामा भ्यान दुर्घटना एक दर्जन भन्दा बढी यात्रु घाईते, अरुको अवस्था गम्भीर


सिरहामा भ्यान दुर्घटना  एक दर्जन  भन्दा बढी यात्रु घाईते, अरुको अवस्था गम्भीर

सिरहामा भ्यान दुर्घटना एक दर्जन भन्दा बढी यात्रु घाईते, अरुको अवस्था गम्भीर


महेश सिंह महतो , 

सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत  धनगढीमाई नगरपालिका ११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् । ना ७ ख ५३८२ र ना। ४ ख। ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा  १६ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ  । घाइतेहरुलाई  उपचारका लागि स्थानीय आरके  मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा र लहानको अधिकान्स हस्पिटल र किल्निकमा उपचार भइ रहेको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ । घाइते मध्येको अधिकांशको खुट्टा र  टाउकोमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ   ।

भखरै प्रकासित