Re Design Roshan Mainali

प्रहरी र विप्लवबीच भिडन्त : प्रहरीसहित दुईको मृत्यु


प्रहरी र विप्लवबीच भिडन्त : प्रहरीसहित दुईको मृत्यु

विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु


भोजपुर, भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । घटनामा प्रहरी जवान सञ्जीप राई र अर्का एक व्यक्तिको मृत्यु भएको हो । भोजपुर बजारको हटियालाइनको पानधारे होटलअगाडि ड्युटीमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ता नीरकुमार कुमार राईले आक्रमण गरेपछि प्रहरी जवान सञ्जीव राईले पनि प्रतिकार गरेका थिए ।उनीहरू दुवैजनालाई गोली लागेको थियो । गोली लागेर घाइते भएका दुवै जनाको भोजपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खतिवडाले बताए ।

भखरै प्रकासित