Re Design Roshan Mainali

चुनावको चटारो बढेको छ – बाजीकसले मार्नेहो सन्सनी बढ्दै


चुनावको चटारो बढेको छ – बाजीकसले मार्नेहो सन्सनी बढ्दै

सहदेव कार्की


       इटहरी उपमहानगर क्षेत्रमा व्यवसायी गरी बस्ने साना, ठुला व्यापारीहरुको बलियो आधार मानिएको ‘उद्योग वाणिज्य सघं’को कार्यपदाधिकारी बारे आगामी ३ वर्षे कार्यकाललाई यहि असार १४ गते शनिबार चुनाव हुने भएकोले २ धारका अध्यक्ष÷सदस्य उम्मेदवार आ–आफ्नो भोट संरक्षण गर्न अध्यक्ष सैलेस बिष्ट र भिम ब. पौडेल प्यानलबद्द आफ्ना शुभेच्छुक व्यपसायस् समक्ष चुनावी प्रचार सँगै भोट माग्दै घर दैलो अभियानमा लागिपरेका छन् । उबासघंको चुनाव असार १४ मा हुन लागेकोलेभ झण्डै महिना दिन देखिनै बिगतको स्थानीय निर्वाचन सभा जस्तो झलक दिने कार्य लगायत घुम्ती अभियान बढी रहेकोमा दुई समुह नेकपा पक्ष सैलेस बिष्ट र राप्रपा, कांग्रेस पक्षका अध्यक्ष भिम ब. पौडेलको प्यानल सल्बलाएको सगर्मीद्वारा बाजी कसले मार्ला भन्ने बजार क्षेत्रमा सन्सनी बढेको पाइन्छ ।

         वर्तमान अवस्थाका उबासघं पदाधिकारीले व्यवसायीको हितमा कार्य नगरी राजनितीक गुटकरण हाबी भई न्यायीक साहयता नपाएको कारण बिकल्प खोज्ने यो अवसर तथा पहिलो स्थापना कालदेखिनै उबासघंको विकास क्रमलाई नियाल्दा नेकपा पक्षका पदाधिकारीको योगदान भन्दा अघिल्ला नेकं, राप्रपा पक्षका पदाधिकारीले ठुलो योगदान गरेको स्मरण गरी हालका उम्मेद्वार भिम ब. पौडेल पक्षको चुनावी सगर्मी फैलिदै सन्सनी भैरहेकोले विजय नजीक पुगेको जानकारहरु बताउछन् । उदाहरण स्वरुप भिम ब. पौडेल उद्योग, व्यवसायी र समाजसेवी हुन् । सदस्यहरुमा अनिल सुब्बा काका स्थानिय पुराना व्यवसायी, उबासघंका अघिल्ला विजय व्यक्ति, रेयुकाइका सल्लाहाकार, कल्याणकारी संस्थाका सदस्य, रेडिमेड व्य.सघंका कोषाध्यक्ष र समाजसेवक ।

           अर्का बिष्णु रिजाल निकै परिचित व्यवसायी, नि.साहय आश्रम निर्माता, जीवन विज्ञान केन्द«का पुर्व अध्यक्ष र समाजसेवी । अर्का नवराज काफ्ले अझ कर्मठ उबासघं अघिल्लो पालाका विजयी सदस्य, पशुपति इंटा उद्योग संचालक, प.गेष्ट हाउस, पशुपति टे«ड सप्लायर्स, सघं संस्थामा आबद्ध समाजसेवी । अर्का पिताम्बर पोखरेल प्रवेश कृषि टे«ड सप्लायर्स, पचरुखी युवा क्लब र हिमाली सहकारी संस्थाका अध्यक्ष, रेडक्रसका आजीवन सदस्य, लायन्सका सदस्य र समाजसेवी । अर्का तेजिला खगेन्द« बिमली पाथिभरा मार्केटिङ्ग संचालक उबा सघं, रेडक्रसका आजीवन सदस्य, कस्मेटिक मनिहारीका सल्लाहकार, बितरक सघंका कोषाध्यक्ष, लायन्स क्लब र सामुदायीक क्षेत्रमा आबद्ध भई बलियो पकड जमाएका व्यक्ति ।

          अर्का रामह्रदय राय इटहरी–१०को गणेश मन्दिर व्यवस्थापन अध्यक्ष, सपाना गोल्ड शप र अन्य ४ ओटा व्यवसाय संचालक लोकप्रिय व्यक्ति । अर्का रामकुमार श्रेष्ठ नयाँ तथा पुराना व्यनसायीका अभिभावक कमला कोल्ड सेन्टर संचालक, होटेल सघंका सदस्य, उबासघं, रेडक्रसका आजीवन सदस्य । अर्का अशोक अग्रवाल मोर इटहरीका परिचित व्यवसायी, पुजा प्लाई हाउस संचालक, कोशी, मेची–सगरमाथा प्लाई सघंका अध्यक्ष, रङ्गेली जेसिजका पुर्व अध्यक्ष, मार्वाडी सेवाका सदस्य साथै विभिन्न सामुदायिक सघं–संस्थामा आबद्ध गायत्री भण्डारी, सोभा कोइराला संयुक्त उम्मेद्वारहरु समुदायमा राम्रो र बलियो योगदान पु¥याएका लोकप्रिय उम्मेद्वारहरु उद्योग वाणिज्य संघको घरदंलो चुनावी अभियानमा लागी परेको हुनाले भिम पौडेल प्यानलले विजय प्राप्त गर्छ भन्ने व्यवसायी तथा स्थानीयहरु बताउछन्  

भखरै प्रकासित