Re Design Roshan Mainali

पाकिस्तानबिरुद्ध अष्ट्रेलियाका दुबै ओपनरको अर्धशतक


पाकिस्तानबिरुद्ध अष्ट्रेलियाका दुबै ओपनरको अर्धशतक

पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी


 एजेन्सी । 

विश्वकप क्रिकेट अन्तरगत पाकिस्तानबिरुद्धको खेलमा अष्ट्रेलियाका दुबै ओपनरले अर्धशतक बनाएका छन् । टाउन्टनमा टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अष्ट्रेलियाका ओपनरद्धय एरोन फिन्च र डेभिड वार्नरले अर्धशतक प्रहार गरेका हुन् । सुरुवातमा फिन्चले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि यी २ बिच १ सय ४६ रनको साझेदारी बनेको हो ।  

फिन्च ८२ रनमा पभेलियन फर्किएका छन् । २४ ओभरको खेल सकिदा अष्ट्रेलिया १६३–१ के अबस्थामा रहेको छ ।