Re Design Roshan Mainali

दोस्रो बराहक्षेत्र मेयर कप फुटबल खेलको खेल तालिका सार्बजनिक


दोस्रो बराहक्षेत्र मेयर कप फुटबल खेलको खेल तालिका सार्बजनिक

पहिलो खेल बराह—११चतारा र बेलबारी एफ.सी. खेल्दै


एभरेष्ट फुटबल क्लबको आयोजनामा  जेष्ठ ३२ गतेदेखि दोस्रो बराहक्षेत्र मेयर कप २०७६ सुरु हुदै  । बराहक्षेत्र नगरपालिकाको संयोजनमा हुन गइरहेको सो मेयर कपमा ८ वटा टिमहरुको सहभागिता रहने आयोजकले  जानकारी दिएका छन् ।मोरंग, सुनसरी, उदयपुर जिल्लाहरुबाट स्तरीय फुटबल क्लबहरुको सहभागीता रहनेछ ।

दोस्रो बराहक्षेत्र मेयर कप २०७६ को विजेता टोलीले  १ लाख २५ हजार र उपविजेताले  नगद रु ७५ हजार  ट्रफी र मेडल रहने आयोजकले जानकारी दिएका छन् ।