Re Design Roshan Mainali

शुलभ सपिङ सेन्टर खुल्यो


शुलभ सपिङ सेन्टर खुल्यो


         प्रगती चोकछेउमै सबै चिज पाइने  दिपशिखा शपिङ सेन्टर खुलेको छ । यस क्षेत्रका स्थानीय उपभोक्तालाई एउटै भेराईटी पसलमा घरायसी सामाग्री दाल,चामल, चिनी, घियु, नुन,तेल, मर्मसला, ग्यास ,भाँडावर्तन लगायत सबै चिजबिज सर्वशुलभ दरभाउमा उपलब्ध गराएको छ ।

 दिनेश खडका र  तारा ब खडकाद्वरा  सञ्चालन हुदै आएको  टाढा धाउन नपर्ने एउटै ठाउमा चित्तबुझ्दो सामाग्री पाउन हजुरको स्वागतमा दीपशिखा शपिन्ङ सेन्टर तयार रहेको छ  ।