Re Design Roshan Mainali

पाकिस्तानबिरुद्धको तेस्रो वन डे क्रिकेटमा ईङल्याण्डलको शानदार जित


पाकिस्तानबिरुद्धको तेस्रो वन डे क्रिकेटमा ईङल्याण्डलको  शानदार जित

पाकिस्तानबिरुद्धको-तेस्रो-वन-डे-क्रिकेटमा-ईङल्याण्डलको--शानदार-जित


जेठ १, एजेन्सी । 

पाकिस्तानबिरुद्धको तेस्रो वन डे क्रिकेटमा ईङल्याण्डले शानदार जित हात पारेको छ । गएराती भएको खेलमा भ्रमणकारी टोलीलाई ६ विकेटले हराउदै ईङल्याण्डले ५ म्याचको ऋखलामा २–० को अग्रता बनाएको हो ।पाकिस्तानले दिएको ३ सय ५९ रनको चुनौती ईङलिस टोलीले ३१ बल अगाबै ४ विकेट गुमाएर भेट्टायो । जोनी ब्रेष्टोले १ सय २८ रन बनाएको ईनिङसमा जासन रोएले ७६ रनको योगदान दिए । जोए रुटले ४३ रन बनाउदा मोईन अली ४६ रनमा अबिजित रहदै टोलीको जित निश्चित पारे । जुनाईद खान, ईमाद वासिम र फाहिम असरफले एक एक विकेट लिए । यसअघि ब्रिष्टोलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३ सय ५८ रनको उच्च योगफल तयार पारेको थियो । ईमाम उल हकले १ सय ५१ रन बनाएको पाकिस्तानको ईनिङसमा आसिफ अलीले ५२ र हारिस सोहिलले ४१ रन बनाए । क्रिस वोग्सले पाकिस्तानको ४ तथा टम कुरानले २ विकेट लिए । २ राष्ट्रबिचको चौथो वन डे क्रिकेट शुक्रबार नोटिङघममा हुनेछ ।

भखरै प्रकासित