Re Design Roshan Mainali

इटहरीको बुढीखोलामा महिलाको शब


इटहरीको बुढीखोलामा महिलाको शब

इटहरीको-बुढीखोलामा-महिलाको-शब


इटहरी स्थित बुढी खोलाको किनारमा एक महिलाको शव फेला परेका छ ।इटहरी–११ स्थित बुढी खोलाको किनारमा पहिचान नखुलेको अन्दाजी ३०–३५ बर्षकी महिलाको शव भेटिएको इटहरी प्रहरीले जनाएको छ ।उक्त शव इटहरी आसपास प्लाष्टिक खोजेर हिड्ने महिलाको भएको प्रहरीले जनाएको छ । पानीमा डुबेको कारण शव गलेको अवस्थामा भेटिएको छ ।शव पोष्टमार्टमको लागी विपी प्रतिष्ठान पठाइएको जानकारी दिइएको छ ।

भखरै प्रकासित