Re Design Roshan Mainali

डोटी मा सामाजिक अभियान्ता निरौला सम्मानित


डोटी मा सामाजिक अभियान्ता निरौला सम्मानित

डोटी-मा-सामाजिक-अभियान्ता-निरौला-सम्मानित--


इनरुवा काठमाडौं समाजका प्रभक्ता  जिनियस निरौला सम्मानित भएका छन  । जोरायल गाउपालिका बुदर डोटी मा रामपुर मा बी बाट आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित लागूऔषध सम्बन्धि  जनचेतनमुलक  कार्यक्रम मा  निरौला सम्मानित भएका हुन्  । जोरायल गाउपलिका डोटीका प्रमुख दुर्गा दत जोशी  को प्रमुख आथितय्मा  सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटी का प्रमुख बिद्यानन्द माझी लगायत को उपस्थिति  रहेको थीयो । निरौला सामाजिक क्षेत्रमा अग्रसर व्यक्ति हुन् ।


भखरै प्रकासित