Re Design Roshan Mainali

ब्रेकिङः मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई


ब्रेकिङः मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई

ब्रेकिङः-मिस-नेपाल-२०१९-को-ताज-अनुष्का-श्रेष्ठलाई


सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

कसले कुन विधामा उपाधि जिते

मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ

मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी

मिस नेपाल अर्थ– रिया बस्नेत

मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति

मिस नेपाल सुपर नेशनल- राेज लामा

मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी

पपुलर च्वाइस– रिया बस्नेत

मिस फ्यासिनो– अनुश्का श्रेष्ठा

मिस कन्फिडेन्स– निशा पाठक

व्यूटी विध प्रपोज– निकिता कर्माचार्य

भखरै प्रकासित