Re Design Roshan Mainali

युरोपियन च्याम्पियन्स लिगको बारेमा खेल प्रेमी डिल्ली आचार्य यसो भन्छन !


युरोपियन च्याम्पियन्स लिगको बारेमा खेल प्रेमी डिल्ली आचार्य यसो भन्छन !

युरोपियन-च्याम्पियन्स-लिगको-बारेमा-खेल-प्रेमी-डिल्ली-आचार्य-यसो-भन्छन-!


युरोपियन च्याम्पियन्स लिगको सर्बाधिक १३ पटकको चाम्पियन रियल मड्रीडको बहिर्गमन संगै यो सिजनको प्रतिस्पर्धा अझ रोचक तथा अप्रत्यासित बन्दै गैरहेको छ । ७ पटकको चाम्पियन एसी मिलान, ५ पटकको चाम्पियन वार्यन म्युनिख समेत ५ पटककै चाम्पियन बार्सिलोना पनि अप्रत्यासित हारको सिकार बन्दै बाहिरिएको छ भने बार्सिलोना लाई नमिठो हार चखायको ५ पटककै चाम्पियन लिभरपुल र ४ पटकको चाम्पियन (१३ औ पटकको चाम्पियन रियललाई धुलो काडेर जुभेलाइ पाखा लगायर आएको) आयाक्स उपाधि होडमा रहेका छन् उता टोटनह्याम पनि आफ्नु नाममा जित दर्ता गराउने दाउमा छ ।आयाक्स र टोटनह्याम बिचको खेलको बिजेताले लिभरपुलको सामना गर्नेछ र त्यो खेलले नै चाम्पियन निर्धारण गर्नेछ । मेरो व्यक्तिगत बिचारमा फाइनल खेल लिभरपुल र आयाक्सबीच हुनेछ भने चाम्पियनको रुपमा शिखर चुम्दै लिभरपुल च्याम्पियन्स लिगको ६ पटकको बिजेता हुनेछ ।

भखरै प्रकासित