Re Design Roshan Mainali

बिकसित हुदै इलाम


बिकसित हुदै इलाम

बिकसित-हुदै-इलाम--


एञ्जिता थापा 

कन्याम एक पर्यटक  शहर हो । यो  नेपालको ईलाम जिल्लामा पर्दछ । इलाम लिम्बु भाषाबाट व्युत्पन्न भएको शब्द हो   जसमा "ई"को अर्थ  "बटार्नु " र "लाम" को अर्थ भनेको सडक हो। परा - पुर्वकालमा यो  एक स्वतंत्र लिम्बु राज्य थियो। अहिले यो पूर्वी नेपालको मेची क्षेत्र  इलाम जिल्लामा पर्ने सूर्योदया नगरपालिकामा  अवस्थित छ । यस कन्याम सहर,  सुन्दर हरियाली  चिया  बगान र पिकनिक स्पोर्ट  लागि प्रसिद्ध छ ।इलामको कन्याम नाम सुन्ने  बितिकै  चियाको लागि प्रसिद्ध शहर भन्ने बुझिन्छ । आजको इलाम नेपालको  सबै भन्दा प्रख्यात  र बिकसित जिल्लाको मध्ये एक हो । यहाको इलाम  टीई धेरै प्रसिद्ध छ र यो  युरोपका धेरै भागहरूमा  निर्यात गरिन्छ  । यो  एक सांस्कृतिक विविधता, प्राकृतिक परिदृश्य र कृषि खेतीपातिमा परिचित छ । यस  सहरको  मुख्य विशेषता भनेको चिया खेति हो साथै यहा आलु, अलैची , अदरक, रातो डल्ले खुर्सानी , दूध, र कुचो घास प्रमुख नगद बालीहरु लगान्छन त्यसले यो बिकसित सहरहरु मध्ये अग्रस्थानमा छ । यहा  रहेका बिभीन्न पर्यटक  विशेषता मध्ये  प्रसिद्ध मनी भन्जायङ (माने पास) ले  भारतलाई पश्चिम बङ्गालको दार्जिलिंग जिल्लासम्म  इलामले जोड्छ । यहा विभिन्न ठाउँ देखि पर्यटक घुम्न आउछन । यहा के हि आगन्तुकहरू वनस्पति र मानव विज्ञानको खोज अनुसन्धानका लागि इलाममा आउने गर्छन  

भखरै प्रकासित