Re Design Roshan Mainali

च्याउ उघोगमा आगलागी, पचास लाख बराबरको क्षति


च्याउ उघोगमा आगलागी, पचास  लाख बराबरको क्षति

सुन्दरहरैचा न.पा वाड नं. ३ मा संचालित एम.वि.सि प्रोडक्सनमा  हिजो बेलुका अन्दागी ८ बजे भीषण आगलागी भएको छ । विराटनगर म न.पा,सुन्दरहरैचा न.पा,दुहबी न.पा र इटहरी उ.म.पा बाट आएका ५ वटा दमकललाइ समेत आगो नियन्त्रण गर्न हम्मे-हम्मे भएको थियो । आगोलागिमा   पनि १० वटा टहरा र दुई वटा परालको टाल पुरै जलेर नस्ट भएका छन् । युवा उधमी विजय सापकोटा द्वारा संचालित उक्त उधोगमा लगभग पचास लाख बराबरको छ्यति भएको सापकोटा बताउछन् ।