Re Design Roshan Mainali

इटहरीमा सुकुमारी खोलाले बगाउदा एक यूवा वेपत्ता


इटहरीमा  सुकुमारी खोलाले बगाउदा एक यूवा वेपत्ता

इटहरीमा सुकुमारी खोलाले बगाउदा एक यूवा वेपत्ता


 इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना बसोबास गर्दै आएका  सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन् ।

 स्थानियका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए । बाढीले बगाएको खबर स्थानियले दिने वितीकै  अहिले उक्त स्थानमा प्रहरीको टोलि बनाई , स्थानिय ब्यक्तिहरुको उपस्थितिमा बेपत्ता युबकको खोजिकार्य जारीरहेको ईलाका प्रहरी कार्यलय,इटहरीले बताएको छ ।


भखरै प्रकासित