Re Design Roshan Mainali

तिन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त


तिन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त

तिन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त


तिन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त बनेका छन  । निर्माणाधिन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा सहर कुरुप बन्दै गएका छन  । वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परि सकेका छन । सानो वर्षापछि नै जलमग्न हुने विराटनगरमा दुई दिनसम्म परेको वर्षाले आक्रान्त बनाएको देख्न सकिन्छन  । चिया पसल, इलेक्ट्रोनिक पसल तथा शैलुन, काठमिल लगायतका स्थानमा पानीको ताल बनेको देख्न सकिन्छन  ।

भखरै प्रकासित