Re Design Roshan Mainali

जता काफल पाक्यो उतै चरी नाच्ने प्रवृत्ति निकै मौलाउँदै- डा. बाबुराम भट्टराई


 जता काफल पाक्यो उतै चरी नाच्ने प्रवृत्ति निकै मौलाउँदै- डा. बाबुराम भट्टराई

जता काफल पाक्यो उतै चरी नाच्ने प्रवृत्ति निकै मौलाउँदै- डा. बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यतिबेला जता काफल पाक्यो उतै चरी नाच्ने प्रवृत्ति निकै मौलाउँदै गएको बताएका छन् । शुत्रवार बिहान ट्विट गर्दै भट्टराईले यस्तो कुरा बताएका हुन् । दिपक मनाङ्गे राजिव गुरुङलाई नेकपा प्रवेश गराएको विषयप्रति ब्यङ्ग्य गर्दै उनले यस्तो ट्विट गरेका हुन् ।  हेर्नुस उनको  ट्वीट जस्ताको तस्तै 

https://twitter.com/brb1954/status/1146948936550309888

भखरै प्रकासित