Re Design Roshan Mainali

प्रधानमन्त्रीलाई सांसदको चुनौती– मेरो स्कुटरपछाडि चढ्नुस्, सडकमा कति धुलो छ, देखाइदिन्छु


  प्रधानमन्त्रीलाई सांसदको चुनौती– मेरो स्कुटरपछाडि चढ्नुस्, सडकमा कति धुलो छ, देखाइदिन्छु

प्रधानमन्त्रीलाई सांसद शाहीको चुनौती– मेरो स्कुटरपछाडि चढ्नुस्, सडकमा कति धुलो छ, देखाइदिन्छु


सांसद रंगमती शाहीले मन्त्रीहरुलाई माक्स नलागाइ काठमाडौँको सडकमा हिडेर देखाउन चुनौती दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुले काठटमाडौँको सडकमा धुलो कम भएर माक्स लगाउनु पर्ने अवस्था नरहेको बताएपछि सांसद शाहीले सो चुनौती दिनुभएको हो ।

बिहीबार बसेको संसदको विकास तचथा प्रविधि समितिमा हाफ्नो धारणा राख्दे उहाँले सो चुनौती दिनुभएको हो । सकितिमा बोल्दै उहाँले भन्नुभयो म आफु स्कुटर प्रयोग गर्छु, धुलो नियन्त्रण भएको छ की छैन भन्ने बुझाउनको लागि भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठलाई आफ्नै स्कुटर पछाडि राखेर बनस्थलीसम्मको यात्रा गराउन तयार छु उहाँले भन्नुभयो ।

माक्स विना एकै छिन सडकमा उभिन नसक्ने अवस्था भएको बेला, प्रधामन्त्रीले काठमाडौंमा माक्स लगाउन नपर्ने बताउनुभएको छ, सांसद शाहीले भन्नुभयो म स्कुटर चलाउँछु, मेरो स्कुटर पछाडि चढेर बनस्थलीसम्म मन्त्रीलाई यात्रा गराउन चाहन्छु।

भखरै प्रकासित