Re Design Roshan Mainali

प्रितम आचार्यलाई गृहनगर इटहरीमा भब्य स्वागत (भिडीयोसहित)


प्रितम आचार्यलाई  गृहनगर इटहरीमा भब्य स्वागत (भिडीयोसहित)

प्रितम-आचार्यलाई--गृहनगर-इटहरीमा-भब्य-स्वागत-(भिडीयोसहित)


भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर नेपाल आएका इटहरीका प्रितम आचार्यलाई गृहनगर इटहरीमा भब्य स्वागत गरिएको छ । आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो भएका थिए । सोमबार साँझ इटहरी आइपुगेका प्रितम आचार्यलाई स्वागत गर्नका निम्ति   बाक्लो रुपमा इटहरीका स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो

 हेर्नुहोस् यो भीडीयो