Re Design Roshan Mainali

यसरी जंगिए इटहरीका मेयर - भिडियो सहित


यसरी  जंगिए इटहरीका मेयर  - भिडियो सहित

यसरी--जंगिए-इटहरीका-मेयर----भिडियो-सहित-


कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्ने खबर आएपछि यस विषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीलाई पत्रकारहरुले प्रश्न गर्दा पत्रकारहरुसँग जंगिएका थिए उनले कर्मचारीलाई कूटेको समेत पत्रकारहरुलाई बताएका छन् । उनले एकजना पत्रकारलाई समेत अभद्र व्यवहार गरेका छन् थप जानकारीका लागि हेर्नुहोस् भिडियो ।