Re Design Roshan Mainali

बैद्धिक सनातन धर्म सभा हुने


बैद्धिक सनातन धर्म सभा हुने

बैद्धिक-सनातन-धर्म-सभा-हुने


सहदेव कार्की/इटहरी

​इटहरी उप–महानगर शहरको पश्चिमलाईनमाष्ठ आज  नेपालका बैद्धिक सनातन हिन्दु धर्मावलम्वीहरुको भिषण धार्मिक सभा हुने भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाको अगुवाईमा पण्डित श्रीनिवासाचार्य लगायत हजार बढी सन्त महात्मा र नेपालको दशैँ, तिहार, टिका, नया वर्ष र चेलिबेटी मान्दै आएका रितिथिती अनुसरण गर्ने सबै खाले जातिय सम्प्रादायका अगुवा र आस्थावानहरुको उल्लेखिय सहभागितामा बैद्धिक सनातनी हिन्दु धार्मिक सभा हुने भएको छ ।नेपालको वर्तमान अवस्था विथोलिएकोमा नेपाली विधि धर्मावलम्वीहरुले निकाश खोज्दै अघी बढेको अवस्थामा आधुनिक तरिकाले परिमार्जन गर्दै प्रयोगमा ल्याइनु पर्ने पूर्वज बैद्धिक नितिगत राज संस्था सहितको विशाल हिन्दु राष्ट्र नेपाल कायम हुनु पर्ने जोडमा धार्मिक सभा हुने छ । इटहरी शहरमा हुने हिन्दु धार्मिक सभामा लाखौँ धर्मावलम्वीहरु आवद्ध हुने एक विशेष पण्डितले बताए ।