Re Design Roshan Mainali

प्रहरी निरीक्षक निर्मल पनेरुको गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक(भिडियो सहित)


प्रहरी निरीक्षक  निर्मल पनेरुको गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक(भिडियो सहित)

प्रहरी-निरीक्षक--निर्मल-पनेरुको-गीत-‘म-जन्मिँदा-भावी’-सार्वजनिक(भिडियो-सहित)


म जन्मिदा भावी बोलको नयाँ गीत सार्वजनिक भएको छ। निर्मल पनेरुको आवाज रहेको गीत शुक्रबार भिडियोसहित युट्युबमार्फत रिलिज गरिएको हो।गीतमा निर्मलको स्वरमा संगीत भरेका छन् संगीतकर्मी हरि लम्सालले। शब्द शीतल कादम्बिनीले दिएकी छिन्।गीतको भिडियोमा मण्डला नाटकघरका कलाकार मिलन कार्कीको अभिनय रहेको छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सम्पादन विकास धमलाले गरेका हुन्।