Re Design Roshan Mainali

नयाँ शक्ति र फोरम पार्टीबिच एकता हुने, २३ गते घोषणा गरिने


नयाँ शक्ति र फोरम पार्टीबिच एकता हुने, २३ गते घोषणा गरिने

नयाँ-शक्ति-र-फोरम-पार्टीबिच-एकता-हुने,-२३-गते-घोषणा-गरिने


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम पार्टीबीच एकता गर्ने सहमति भएको छ। शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको नयाँ शक्तिका एक नेताले बताए।


भखरै प्रकासित