महिला भलिबलमा नेपाललाई रजत पदक, फाईनलमा भारतसंग पराजित
नेपाली महिला भलिब टोली अर्को ऐतिहासिक उपलब्धी हात पार्नबाट चुकेको छ । १३ औ दक्षिण एसियाली खेलकुद सागको फाईनलमा पुगेर पनि नेपाली टोली उपविजेता बन्दै रजत पदकमै सिमित बनेको हो ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटले हराउदै भारतले महिला भलिबलतर्फको स्वर्ण हात पारेको हो । पहिलो सेट २५–१७ ले […]
पुरा पढ्नुहोस ...