ओलम्पिक टर्चको यात्रा राजधानीको स्वयम्भुबाट सुरु, सातै प्रदेश लगीने

१३ औ दक्षिण एसियाली खेलकुद सागका लागि ओलम्पिक टर्चको प्रदेश यात्रा सुरु भएको छ । काठमाण्डौको स्वयम्भुबाट सुरु भएको टर्चयात्रा प्रदेश १ हुदै सातै प्रदेशका राजधानी र अन्य केहि शहरमा पनि पुर्याईने छ । साग खेलकुद कार्यकारी समिती संयोजक समेत रहनुभएका सिलवालले ओलम्पियन एवम पहिलो अन्तराष्ट्रिय पदक दिलाएका जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरी टर्च यात्रा […]

पुरा पढ्नुहोस ...

सागका लागि बंगलादेश र माल्दिभ्सका २ सय खेलाडी काठमाण्डौमा

 नेपालमा मंसिर १५ गतेबाट सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागका लागि बिभिन्न मुलकबाट खेलाडी काठमाण्डौ आउनेक्रम सुरु भएको छ । औपचारिक उद्घाटन अघि नै २ वटा खेल सुरु हुने भएकाले बिभिन्न मुलुकका खेलाडी आउने क्रम सुरु भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । राखेप सदस्यसचिव रमेश सिलवालका अनुसार बंगलादेश र माल्दिभ्सका २ […]

पुरा पढ्नुहोस ...

रियो ओलम्पिकका ३६ रेफ्रिलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध

एजेन्सी । टोकियो ओलम्पिकमा ३५ बक्सिङ रेफ्रि र निर्णायकलाई प्रतिबन्ध लागेको छ । ब्रजिलको रियो ओलम्पिकमा सहभागी ती रेफ्रिलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नै प्रतिबन्ध लगाएको हो । रियो ओलम्पिकका क्रममा शंकास्पद निर्णय गरेको तथा उनीहरुको निर्णयमा विवाद समेत आएकाले प्रतिबन्धको घोषणा गरिएको कमिटिले जनाएको छ । टोकियो ओलम्पिकका लागि अन्तराष्ट्रिय बक्सिङ संघबाट नया“ रेफ्रि ल्याउने […]

पुरा पढ्नुहोस ...

१३ औ दक्षिण एसीयाली खेल : अन्तिमको तयारीले पुरानै नियती

नेपालमा आयोजना हुन लागेको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागको औपचारिक उद्घाटन हुन १० दिन मात्र बा“कि रहदा नेपालको ब्यवस्थापकिय प्रगती पुरानै ढर्रामा अघि बढेको छ । प्रतियोगीताको उद्घाटनका दिनसम्ममा पनि प्रबलीकरणको काम नसकिने संकेतका बिच राष्ट्रिय खेलकुद परिषद राखेपले मुख्य आयोजनास्थल दशरथ रंगशालाको निर्माणलाई जारी राखेको छ । समयमा आवश्यक सामाग्रीको ब्यबस्थापनमा चुक्नु […]

पुरा पढ्नुहोस ...

नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र

मोरङको बेलबारीमा पहिलो पटक हुन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो […]

पुरा पढ्नुहोस ...

विराटनगरमा अन्तराष्ट्रिय कुस्ति प्रतियोगिता

विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ ।स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हेर्न आउने हजारौं दर्शकको सहभागिता रहेको थियो । लोप हुदै गएको कुस्ती खेललाई संरक्षण एवम संबद्र्धन गर्नको […]

पुरा पढ्नुहोस ...

पारस खड्काले आगामी सिजनको आईपीएल खेल्ने संभावना !

नेपाली क्रिकेट टोलीका सफल कप्तान पारस खड्काले आगामी सिजनको आईपीएल खेल्ने संभावना बढेको छ । राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट भर्खरै राजिनामा दिएका पारसले विश्व चर्चित फ्रेन्चाईज लिग खेल्ने संभावना उच्च भएको हो । आईपीएलको नयाँ सिजनका लागि टोलीहरु रणनिति निर्माणमा जुटिरहेका बेला एसोसिएट राष्ट्रका खेलाडीसम्म पनि टोलीको नजर पर्न थालेको हो । टी–२० क्रिकेटमा बिष्फोटक […]

पुरा पढ्नुहोस ...

दशरथ रंगशालाको सामान्य प्याराफिटमा सिट राख्ने काम सुरु

आसन्न १३ औ दक्षिण एसियाली खेलकुद साग र विश्वकप फुटबलको छनोट खेलका लागि पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको दशरथ रंगशालामा सिट राख्ने काम सुरु भएको छ । कार्तिक तेस्रो साताभित्र सिट राख्ने काम सक्ने गरी राष्ट्रिय खेलकुद परिषद राखेपले आजबाट सिट राख्ने काम सुरु गरेको हो । रंगशालामा १५ हजार सिट राख्ने राखेपले जनाएको छ । […]

पुरा पढ्नुहोस ...

संसारकै लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु, ३ सय १० किलोमिटर दुरी पुरा गरिने

संसारकै लामो ट्रेल रेस भनेर दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ को पहिलो संस्करण ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट हिजो बाट शुरु भएको छ । ३ सय १० किलोमिटर दूरीको ट्रेल रेस समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइबाट शुरु भएर सगरमाथा आधार शिविर हुदै फाप्लु आएर टुड़गीने आयोजक संस्थाले जनाएको छ । धावकहरु हिजो बिहान ९ […]

पुरा पढ्नुहोस ...