नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र

मोरङको बेलबारीमा पहिलो पटक हुन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो […]

पुरा पढ्नुहोस ...

विराटनगरमा अन्तराष्ट्रिय कुस्ति प्रतियोगिता

विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ ।स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हेर्न आउने हजारौं दर्शकको सहभागिता रहेको थियो । लोप हुदै गएको कुस्ती खेललाई संरक्षण एवम संबद्र्धन गर्नको […]

पुरा पढ्नुहोस ...

पारस खड्काले आगामी सिजनको आईपीएल खेल्ने संभावना !

नेपाली क्रिकेट टोलीका सफल कप्तान पारस खड्काले आगामी सिजनको आईपीएल खेल्ने संभावना बढेको छ । राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट भर्खरै राजिनामा दिएका पारसले विश्व चर्चित फ्रेन्चाईज लिग खेल्ने संभावना उच्च भएको हो । आईपीएलको नयाँ सिजनका लागि टोलीहरु रणनिति निर्माणमा जुटिरहेका बेला एसोसिएट राष्ट्रका खेलाडीसम्म पनि टोलीको नजर पर्न थालेको हो । टी–२० क्रिकेटमा बिष्फोटक […]

पुरा पढ्नुहोस ...

दशरथ रंगशालाको सामान्य प्याराफिटमा सिट राख्ने काम सुरु

आसन्न १३ औ दक्षिण एसियाली खेलकुद साग र विश्वकप फुटबलको छनोट खेलका लागि पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको दशरथ रंगशालामा सिट राख्ने काम सुरु भएको छ । कार्तिक तेस्रो साताभित्र सिट राख्ने काम सक्ने गरी राष्ट्रिय खेलकुद परिषद राखेपले आजबाट सिट राख्ने काम सुरु गरेको हो । रंगशालामा १५ हजार सिट राख्ने राखेपले जनाएको छ । […]

पुरा पढ्नुहोस ...

संसारकै लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु, ३ सय १० किलोमिटर दुरी पुरा गरिने

संसारकै लामो ट्रेल रेस भनेर दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ को पहिलो संस्करण ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट हिजो बाट शुरु भएको छ । ३ सय १० किलोमिटर दूरीको ट्रेल रेस समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइबाट शुरु भएर सगरमाथा आधार शिविर हुदै फाप्लु आएर टुड़गीने आयोजक संस्थाले जनाएको छ । धावकहरु हिजो बिहान ९ […]

पुरा पढ्नुहोस ...

विश्व वरियताको शीर्ष अलराण्डर सकिबलाई २ वर्षको प्रतिवन्ध

एजेन्सी । टेष्ट र ट्वान्टी क्रिकेट टिमका क्याप्टेन तथा बंगलादेशका भरपर्दा अलराउण्डर सकिब अल हसनलाई सवै फर्मेटको क्रिकेटमा २ वर्षको प्रतिवन्ध लागेको छ । प्रतियोगिताका दौरान म्याच फिक्सिङका लागि सट्टेबाजले गरेको प्रस्तावबारे जानकारी नगराएको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उनलाई २ वर्षको प्रतिवन्ध लगाएको हो । सकिबले भ्रष्टचारबिरोधी संहिताका ३ वटा नियमको उल्लंघन गरेको आईसीसीको […]

पुरा पढ्नुहोस ...

स्टामले प्रशिक्षक पदबाट राजीनामा दिए

एजेन्सी । डच क्लब फेएनुर्डका प्रशिक्षक जाप स्टामले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । लिगमा यस सिजन खराब प्रदर्शन भएपछि स्टामले राजीनामा दिएका हुन् । ४७ वर्षीय पूर्व डच डिफेन्डए स्टामले क्लब सम्हालेको सात महिनामै राजीनामा दिएका हुन् । फेएनुर्डले आइतबार मात्र आयाक्सको हातबाट ४-० को हार व्यहोरेको थियो ।फेएनुर्डले पछिल्लो ११ लिग खेलमा मात्र […]

पुरा पढ्नुहोस ...

क्यानको ताकेतापछि पारसले पठाए राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले इमेलबाट पठाएका राजिनामा प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कप्तान छाडेको घोषणा गरेका खड्काले २ साता पछि आइतबार क्यानलाई औपचारिक पत्र दिएका हुन् । पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर उनले औपचारिक रुपमा […]

पुरा पढ्नुहोस ...

रोनाल्डो महान स्ट्राइकर – मेस्सी

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलका पूर्व स्टार रोनाल्डो महान स्ट्राइकर रहेको बताएका छन् । टिवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा मेस्सीले आफुले देखेको महान स्ट्राइकरमा रोनाल्डो रहेको बताएका हुन् ।’रोनाल्डो (नाजारिओ) एक पात्र हुन् । मैले देखेको स्ट्राइकरमा उहाँ सर्वोकृष्ट थिए । उनी अविश्वसनीय थिए,’ मेस्सीले भनेका छन् ।यस्तै मेस्सीले आफुले तत्काल सन्यास लिने र बार्सिलोना […]

पुरा पढ्नुहोस ...