रात्रीकालिन एरिना गोल्ड कप अन्तर्गत आजको पहिलो खेल: बेलका नगरपालिका र रामधुनी नगरपालिका बीच हुदै
१ नम्बर प्रदेशको इटहरीबाट प्रशारण हुँदै आएको एरिना टेलिभिजनले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा गर्न लागेको नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्ड कप फूटबल आज देखि प्रतियोगिता सुरु हुदै । प्रतियोगिता मङ्सिर २० गतेदेखि २७ गते सम्म संचालन हुने एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिएका छन ।सो अवसरमा निर्देशक कार्कीले इटहरीमा पहिलोपटक आयोजना […]
पुरा पढ्नुहोस ...