एमएम कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

सुनसरीमा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्ने भएका छन् । ईनरुवा रंगशालामा हिजो भएको दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम प्रदेशलाई ९९ रनले हराउदै पुलिसले आर्मीसंगको उपाधि भेट पक्का गरेको हो । २ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको सुदुरपश्चिम ३३ दशमलव ४ ओभरमा १ सय ३० […]

पुरा पढ्नुहोस ...

एमएम कप क्रिकेटको दोस्रो सेमिफाईनलमा सुदुरपश्चिमविरुद्ध पुलिस ब्याटिङ गर्दै

सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगीताको दोस्रो सेमिफाईनलमा अहिले नेपाल पुलिस र सुदुरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा भईरहेको छ । विभागीय टोली पुलिस समुह बीको शीर्ष स्थानमा रहदै सेमिफाईनल पुगेको हो भने सुदुरपश्चिम समुह डीको विजेता हो । ईनरुवा रंगशालामा टस जितेको पुलिसले ब्याटिङ सुरु गरेको छ ।पुलिस मन्जीत श्रेष्ठ र सुदुरपश्चिम सन्तोष भट्टको कमानीमा मैदान […]

पुरा पढ्नुहोस ...

बिग बास क्रिकेट लिगमा मेलबर्नले आज पर्थसंग खेल्दै

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा शीर्ष स्थानको मेलबर्नले आज पर्थ स्कोचर्ससंग प्रतिस्पर्धा गर्दैछ । दशौ चरणको खेलमा मेलबर्न नवौ र पर्थ छैठौ जितको खोजीमा रहनेछ । पर्थको घरेलु मैदानमा नेपाली समयानुसार अपरान्ह ३ बजेर ५५ मिनेटमा यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । जारी सिजन उत्कृष्ट फर्ममा रहेको मेलबर्न दशौ चरणमा पनि आफ्नो […]

पुरा पढ्नुहोस ...

एमएम कप क्रिकेटको सेमिफाईनल चरणका खेलहरु आज सुरु हुदै

सुनसरीमा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज त्रिभुबन आर्मी र बाग्मती प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । आर्मी समुह ए र बाग्मती समुह सीको विजेताका रुपमा सेमिफाईनलमा स्थान बनाएका हुन् । दुबै टोलीमा राष्ट्रिय टोलीका सदस्यको बाहुल्यता रहेकाले सेमिफाईनल खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा […]

पुरा पढ्नुहोस ...

एसीसी एसीयाकप टी–२० छनोट प्रतियोगीता फेब्रुअरी तेस्रो साताबाट

एसीसी एसीयाकप टी–२० क्रिकेटको छनोट खेलको मिती सार्बजनिक भएको छ । एसियाली क्रिकेट काउन्सील एसीसीले पश्चिमी र पुर्बी क्षेत्रको छनोट प्रतियोगीताको मिति आज सार्बजनिक गरेको हो । पहिलो चरणमा पश्चिमी क्षेत्रको छनोट फेब्रुअरी २१ देखी २८ सम्म ओमानमा हुनेछ । पश्चिमी क्षेत्रको प्रतियोगीतामा आयोजक ओमानससंगै कतार, युएई, साउदि अरेबिया, बहराईन, ईरान, कुवेत र माल्दिभ्सले प्रतिस्पर्धा […]

पुरा पढ्नुहोस ...

अष्ट्रेलिया र ईण्डियाबिचको वन डे सिरिज आज सुरु हुदै

एजेन्सी । ईण्डिया र अष्ट्रेलियाबिचको वन डे सिरिज आज सुरु हुदैछ । ३ म्याचको सिरिज अन्तर्गत पहिलो खेल मुम्बईमा नेपाली समयानुसार दिउसो पौने २ बजे सुरु हुनेछ । घरेलु टोली नियमित कप्तान बिराट कोहलीको कमानीमा मैदान उत्रदा भ्रमणकारी कंगारु टोली एरोन फिन्चको नेतृत्वमा मैदान उत्रनेछ । श्रीलंकासंगको टी–२० सिरिजमा टोलीबाहिर रहेका रोहित शर्मा अष्ट्रेलियासंगको खेलमा […]

पुरा पढ्नुहोस ...

टी–२० विश्वकप क्रिकेटमा २० राष्ट्र सहभागी गराउने आईसीसीको तयारी

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ को टी–ट्वान्टी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने गृहकार्य सुरु गरेको छ । क्रिकेटको लोकप्रियतालाई थप बढावा दिन तथा धेरै मुलुकको सहभागीताका लागि आईसीसीले २० राष्ट्रलाई विश्वकप क्रिकेटमा सहभागी गराउने तयारी गरेको हो ।सन् २०२३ देखी ३१ सम्मको अबधीमा विश्वकप खेल्ने राष्ट्र तथा रणनितिसम्बन्धी रिपोर्टमा सहभागीको संख्या […]

पुरा पढ्नुहोस ...

एमएम कप क्रिकेट अन्तर्गत समुहचरणको अन्तिम खेलमा गण्डकी प्रदेश र मलेसीया भिड्दै

सुनसरीमा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समुहचरणको अन्तिम खेलमा आज गण्डकी प्रदेश र मलेसीया ११ बिच प्रतिस्पर्धा हुदैछ । समुहचरणबाटै बाहिरिएका दुबै टोली प्रतियोगितामा सान्त्वना जितको खोजीमा एकअर्काबिरुद्ध मैदान उत्रनेछन् । सुदुरपश्चिमसंग पराजित भएका दुबै टोली प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । ईनरुवा रंगशालामा बिहान नौ बजेपछि यी दुई […]

पुरा पढ्नुहोस ...

एमएम कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, सुदुरपश्चिम अन्तिम चारमा

नसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । समुह डीको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले हराउदै प्रतियोगिताको सेमिफाईनलमा स्थान बनाएको हो ।इनरुवामा रंगशालामा गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले १० दशमलव २ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमको जितमा गजेन्द्र बोहराले ३४ रनको योगदान गरे । […]

पुरा पढ्नुहोस ...

आठौ जितसंगै सन्दिपको टोली मेलबर्नद्धारा शीर्षस्थानमा ४ अंकको अग्रता

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा मेलबर्न स्टार्सले आठौ जित हात पारेको छ । आज भएको खेलमा सिड्नी सिक्सर्सलाई ४४ रनले हराउदै मेलबर्नले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो । मेलबर्नमा २ सय २० रनको बिशाल लक्ष्य पछ्याएको सिड्नीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो । मोईसेस हेनरिक्सले […]

पुरा पढ्नुहोस ...