एथलेटिक्समा नेपाललाई आज थप १ स्वर्ण

१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपी चन्द पार्कीले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १४ मिनेट ५४ दशमलव २० सेकेन्डको टाईमिङ निकाल्दै पार्किले स्वर्ण जितेका हुन् ।सो स्पर्धामा भारतले रजत र नेपालका हरि रिमालले कास्य पदक हात पारेका छन् ।

पुरा पढ्नुहोस ...

रात्रीकालिन एरिना गोल्ड कप अन्तर्गत आजको पहिलो खेल: बेलका नगरपालिका र रामधुनी नगरपालिका बीच हुदै

१ नम्बर प्रदेशको इटहरीबाट प्रशारण हुँदै आएको एरिना टेलिभिजनले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा गर्न लागेको नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्ड कप फूटबल आज देखि प्रतियोगिता सुरु हुदै । प्रतियोगिता मङ्सिर २० गतेदेखि २७ गते सम्म संचालन हुने एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिएका छन ।सो अवसरमा निर्देशक कार्कीले इटहरीमा पहिलोपटक आयोजना […]

पुरा पढ्नुहोस ...

सागमा आज १९ खेल अन्तर्गत ४० स्वर्णका लागि प्रतिस्पर्धा हुदै

१३ औ दक्षिण एसियाली खेलकुद सागमा आज विभिन्न १९ खेलका ४० स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ । सागमा आजबाट बक्सिङको स्पर्धा सुरु हुनेछ । जसबाट नेपालले पदकको ठुलो आश गरेको छ । त्यस्तै आर्चरी, फेन्सीङ र कुस्तीको स्पर्धापनि आजबाट सुरु हुनेछ । सागमा आज एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस र […]

पुरा पढ्नुहोस ...

प्रिमियर लिग फुटबलमा आर्सनलको हार

 ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल पराजित भएको छ । १५ औ चरणको खेलमा आर्सनल, ब्राईटन एण्ड होभ एल्बियनसंग २–१ ले पराजित भएको हो । ब्राईटनको जितमा एडम वेभस्टर र निल माउपेले एक एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले गोल गरेपनि थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । जारी सिजन खराब […]

पुरा पढ्नुहोस ...

साग क्रिकेटमा नेपालले आज माल्दिभ्ससंग खेल्दै

१३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले आज माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपालले दोस्रो खेलमा हिजो भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले हराएको थियो । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा नेपाल र माल्दिभ्सबिचको प्रतिस्पर्धा दिउसो १ बजे खेल सुरु हुनेछ । त्यसअघि सोहि […]

पुरा पढ्नुहोस ...

अन्तिम समय सम्हालिन नसक्दा श्रीलंकासंग नेपालको बराबरी

साग पुरुष फुटबल अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकासंग अंक बाँडेको छ । निर्धारित समयसम्म १–० ले अघि रहेको नेपाल ईन्ज्युरी समयमा सम्हालिन नसक्दा बराबरीको नतिजा भोग्न बाध्य भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ३६ औ मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टिमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । डिबक्समा नेपाली खेलाडीमाथी फउल भएपछि नेपालले पेनाल्टिको अवसर […]

पुरा पढ्नुहोस ...

पुरुष फुटबलमा नेपालले आज श्रीलंकासंग खेल्दै

साग पुरुष फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा भुटानलाई ४–० को फराकिलो अन्तरले हराएको नेपाल, दोस्रो जितसंगै फाईनल प्रबेशको संभावना बलियो बनाउने योजनामा रहेको छ । राजधानीको दशरथ रंगशालामा साझ ५ बजे मैदान उत्रदा श्रीलंकाबिरुद्ध सहज जितको अपेक्षामा नेपाली टोली रहनेछ । पहिलो खेलमा माल्दिभ्ससंग गोलरहित बराबरी खेलेको श्रीलंका […]

पुरा पढ्नुहोस ...

महिला क्रिकेटमा बंगलादेशद्धारा नेपाल १० विकेटले पराजित

 १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसंग १० विकेटले पराजित भएको छ । नेपालले दिएको ५१ रनको चुनौती बंगलादेशले ७ दशमलव ४ ओभरमा विना क्षती भेट्टायो ।आयशा रहमान २६ र मुर्सीदा खातुन २३ रनमा अबिजित रहदै बंगलादेशलाई दोस्रो जित दिलाए ।यसअघि पोखरा रंगशालामा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि […]

पुरा पढ्नुहोस ...

महिला फुटबल : शरु लिम्बूको गोलले नेपालको विजयी सुरुवात

१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगतको महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा नेपालकी शरु लिम्बूले ८८ औं मिनेटमा गरेको एक मात्र गोलको मद्दतले नेपाल विजयी भएको हो। नेपालले प्रतिद्वन्द्वी श्रीलंकामाथि १-० गोल अन्तरले जित निकालेको हो। नेपालले खेल अवधिभर श्रीलंकालाई दबाबमा राखेको थियो। खेलको १५ औ मिनेटमा […]

पुरा पढ्नुहोस ...

सागको तेस्रो दिन नेपाललाई थप ८ स्वर्ण, कस्ले जिते स्वर्ण हेर्नुहोस

१३ औ दक्षिण एसियाली खेलकुद सागको तेस्रो दिन नेपालले थप ८ स्वर्ण जित्दै पदक तालिकामा अग्रता बढाएको छ । नेपालले आज कराते, तेक्वान्दो र उसुमा समान २ तथा ट्रायथलन र एथलेटिक्समा समान एक स्वर्ण हात पारेको हो ।करातेकरातेको पुरुष ब्यक्तिगत ६७ केजी मुनिको तौलसमुहमा पाकिस्तानका अहमद नासिरलाई ८–६ पराजित गर्दै नेपालका नवीन रसाइलीले स्वर्ण जिते […]

पुरा पढ्नुहोस ...