भारत दुर्घटनामा ज्यान गुमाएका ६ जनाको इटहरी स्थित मुक्ती घाटमा सामूहिक अन्त्येष्टि :भोलि सार्बजनिक बिदा

सवारी दुर्घटना हँदा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको बुढी गंगाजमुना मुक्ती घाटमा सामूहिक दाहसंस्कार गरिएको हो ।गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, […]

पुरा पढ्नुहोस ...

टेन्डरफिट बोर्डिङका विद्यार्थीहरुले स्काउटका संस्थापक रोबर्ट वाडेन पावेलको १६३ अौ जन्म दिन क्यामफायर गरि मनाए

टेन्डरफिट बोर्डिङ स्कुल, सुन्दरहरैंचा -४, अन्तर्गत टेन्डरफिट स्काउट ट्रुपले स्काउटका संस्थापक रोबर्ट वाडेन पावेलको १६३ अौ जन्मोत्सवको अवसरमा अौपचारिक कार्यक्रम सहित एक दिवसीय रात्री क्याम्प संचालन गरेको स्कुलले जानकारी दिएको छ । बिद्यालयमा अायोजीत उक्त कार्यक्रम सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का अध्यक्ष श्री शैलेन्द्र श्रेष्ठको प्रमुख अातिथ्य तथा बिद्यालय संचालक समितिका अध्यक्ष श्री नर […]

पुरा पढ्नुहोस ...

दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु

दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको छ ।माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राती दुर्घटनामा मृत्यु भएको हो । दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटना भएको हो ।को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक […]

पुरा पढ्नुहोस ...

दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुबाहक बसको ठ’क्करबाट एक बालकको मृ’त्यु

दोलखा, दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुबाहक बसको ठ’क्करबाट एक बालकको मृ’त्यु भएको छ ।कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीमा यात्रुबाहक बसको ठ’क्करबाट स्थानीय बालक पुजन थामीको मृ’त्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज विहान करिव ११ बजे बालकलाई ठ’क्कर दिँदा उनकोे घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले […]

पुरा पढ्नुहोस ...

आज महाशिवरात्रि पर्व :देशभरका शिवालयमा भगवान् शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदै

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । यो पर्व नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसाथ मनाइन्छ ।हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान् शिवजीको जन्मदिनका रूपमा लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।यस पर्वलाई सम्पूर्ण दीन दुःखी र […]

पुरा पढ्नुहोस ...

मोरङमा लागुऔषध र ब्राउनसुगर सहित ६ जना पक्राउ

मोरङ सुन्दरहरैचा ६ घर भई सुन्दरहरैचा भर्जना पुल स्थितमा डेरा गरी बस्ने नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । बिशेष सुराकका आधारमा हिजो साझ सँवा ७ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नर बहादुर दर्जीको कोठामा खानतलासी गर्दा नर बहादुर दर्जी […]

पुरा पढ्नुहोस ...

मोटरसाईकलको ठक्करबाट सुनसरीमा एक पैदल यात्रीको मृत्यु

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको छ । हिजो अपरान्ह पउने ३ बजे को १२ प ३५८९ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने यादबलाइ ठक्कर दिदा गम्भिर घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारको क्रममा उनको बेलुका सँवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी […]

पुरा पढ्नुहोस ...

इटहरीमा रहेकाे बगान फेमली रेस्टुरेन्टमा क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम हुने

सुनसरीकाे इटहरीमा रहेकाे बगान फेमली रेस्टुरेन्टमा क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम हुने भएको छ । सोसियल रिकन्ड्रक्सन फाउन्डेशनकाे आयोजनामा शनिबार उक्त जनचेतना कार्यक्रमको हुने भएको यसै सस्थाका अधक्ष्य राम निरौलाले जानकारी दिए । पछिल्लो समय देशमा क्यान्सर रोगी बढ्दै गएको भन्दै यसको निर्मूलीकरणका लागि जनचेतना कार्यक्रमको आयोजना राखेको संस्थाका अध्यक्ष निरौलाले बताए । धूँवा, धूलोका कारण […]

पुरा पढ्नुहोस ...

अटो दुर्घटनामा चालकको मृत्यु

मोरङको बिराटनगर महानगरपालिका-१० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक बिराटनगर महानगरपालिका-१७ का ४५ बर्षीय सलिम मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा […]

पुरा पढ्नुहोस ...