संविधान दिवसको अवसरमा मु्ख्यमन्त्री राईद्वारा शुभकामना व्यक्त

संविधानको दिवसको अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, बलिदान र […]

पुरा पढ्नुहोस ...

प्रदेश स्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न

विराटनगर भाद्र ३० गते /शनिवार देखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन […]

पुरा पढ्नुहोस ...

क्रुर बन्दै नेपाली समाज, खोटांगमा कुकुरलाई निर्मम कुटेर मारियो

सडकमा छाडिएका पशुपंक्षी नियन्त्रणमा सरोकारवालको कु्रर बन्दै गएको भन्दै धेरैले आपत्ती जनाएका छन् । केहि दिन अघि दैलेखमा छाडा गाईहरुलाई भीरमा लडाएर मारिएका खबर सार्वजनिक भएका थिए । त्यसको दुई दिन नबित्दै खोटाङमा भुस्याहा कुकुरलाई निर्मम तरिकाले कुटेर मारिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पशुअधिकारको हनन हुनगरि भैरहेका यी गतिविधीको चौतर्फी आलोचना […]

पुरा पढ्नुहोस ...

एस्तै तयारीले सफल होला त प्रदेश १ मा पर्यटन बर्ष-रबिन गौतम

सरकार ले सन २०२० लाई नेपाल भ्रमण बर्ष Visitnepal2020 को रुपमा मनाउदै सरदर १३/१४ लाख बाट वृद्धि गरि २० लाख पर्यटक भित्र्याइ एवं रितले पर्यटक को भर्जिन गन्तव्य को रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धि गर्ने घोषणा गरेको छ, समृद्ध मुलुक बनाउने अभियानमा यसखाले लक्ष निर्धारण गर्नु स्वभाविक नै ठहर्छ जब पर्यटन लाई बिकास को […]

पुरा पढ्नुहोस ...

इटहरीमा पहिलो पटक प्रदेश नं. १ स्तरीय मेकअप प्रतियोगिता हुने

इटहरीमा पहिलो पटक प्रदेश नं. १ स्तरीय तिज विशेष मेकअप प्रतियोगिता हुने भएको छ । पेश्को मेकअप स्टुडियो एण्ड सृजना ब्युटी पार्लरले आयोजना गर्न लागेको उक्त प्रतियोगिता ईटहरीको उद्योग बाणिज्य संघको सभाहलमा हुनेछ ।यस प्रतियोगितामा उत्कृष्ट हुनेले पाउने छ नगद रु १० हजार ।यही भदै १२ गते तीजको अवसर पारेर उद्योग बाणिज्य संघको सभाहलमा प्रदेश […]

पुरा पढ्नुहोस ...

जिल्ला प्रहरी कार्यालय सुनसरीमा डिएसपी विनोद शर्मा आउने

इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरीमा डिएसपी विनोद शर्मा आउने भएका छन । आज गृह मन्त्रालयले निकालेको सरुवा सुचिमा सुनसरीमा डिएसपी शर्माको नाम रहेको छ ।इटहरीमा बस्दा यौनधन्दा लिमिट्यान्न पारेका डिएसपी शर्मा अपराध अनुसन्धानमा अब्बल मानिने उनी जहाँ गए पनि उत्कृष्ट काम गदै चर्चित बन्ने गरेका छन ।कालिकोट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका शर्माको जिल्ला प्रहरी […]

पुरा पढ्नुहोस ...

गछियामा सवारी दुर्घटना

सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ३ स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको गछिया बजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा ५ ख ७३५ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा साइकल चालक गम्भिर घाइते र हायसमा सवार एक यात्रु सामान्य घाइते भएका छन ।घाइते हुनेमा साईकल यात्री सुन्दरहरैचा ३ का ५२ वर्षिय नारायण सरदार र हायसमा […]

पुरा पढ्नुहोस ...