राप्रपामा प्रबेस गर्ने को लहर

मनोज बिष्ट/रास्टिय प्रजातन्त्र पाटी बराहक्षेत्र नगर कमिटीको आयोजनामा आउदै गरेको बिजयादसमी,सुभदिपावली तथा छठको सुभकामना आदानप्रदान तथा पाटी प्रबेस कार्यक्रम सम्पन्न भएको छ।चक्रघटी स्थीत सुर्य फेमिली पाटी प्यालेसको सभा हलमा भएको कार्यक्रममा राप्रपा केन्द्रिय महामन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आथीत्यता रहेको थीयो।राप्रपा १ नम्बर प्रदेस अध्यक्ष,जिल्ला अध्यक्ष , विभिन्न क्षेत्र तथा नगर का पदाधीकारीहरुको उपस्थित मा संचालित […]

पुरा पढ्नुहोस ...

दोस्रो चरणको राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्दै नेपाली कांग्रेस

नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्ने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ २४ देखि असोज ७ सम्म तोकिएकोमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले समय केही हेरफेर गर्ने सम्भावना छ । जागरण अभियानको बारेमा जानकारी दिन कांग्रेसले बुधबार अथवा अाज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । पार्टीको तल्लो तहसम्मको कमिटी निर्माण नगरी […]

पुरा पढ्नुहोस ...

लोकसेवा आयोगका पदाधिकारी नियुक्तिको बाटो खुला, प्रदेश प्रमुखले गरे विद्येयक प्रमाणिकरण

विराटनगर, १७ भदौ । प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाडले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक मंगलवार .प्रमाणिकरण गरेका छन । प्रदेश सभाको भदौ १० मा बसेको ४० औ बैठकले यो विद्येयक सर्वसम्मत पारित गरेको हो । विद्येयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ती गर्ने बाटो खुल्ला […]

पुरा पढ्नुहोस ...

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको पदमा बस्न आफूलाई कुनै मन नरहेको बताए

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको पदमा बस्न आफूलाई कुनै मन नरहेको बताएका छन्। आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनपछि फेरि प्रधानमन्त्री बन्ने मन नभएको बताउँदै आगामी निर्वाचनसम्म धैर्य गर्न अनुरोध गरे ‘एक जनाले भनेको सुनेँ प्रधानमन्त्री लगलग काँपिरहेको छ, अब जाने भो। पद नगएको दुनिँयामा कोही देखेको छैन अहिलेसम्म। राजा महाराजा, निर्वाचित […]

पुरा पढ्नुहोस ...

सात प्रदेश कमिटीमा नेकपाले थप्यो १४ सहइन्चार्ज (नामावलीसहित)

नेपाल कम्युनिस्ट पार्टीले सातवटा प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ। नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई–दुई सहइन्चार्ज थप गरेको हो। थपिएका सहइन्चार्जको नामावली यसप्रकार छः प्रदेश १ शेरधन राई र नरेश खरेल प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पासवान प्रदेश ३ हितमान शाक्य र काशीनाथ अधिकारी […]

पुरा पढ्नुहोस ...

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् ।नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको नेकपा स्रोतले बताएको छ ।पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको छ […]

पुरा पढ्नुहोस ...

प्रतिनिधीसभा सांसदमा सप्तरी–१ बाट सिके राउत उठ्ने

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा […]

पुरा पढ्नुहोस ...

मंसिर १४ मा उपनिर्वाचन पक्का, विद्युतीय भोटिङ मेसिनको प्रयोग असम्भव

समयमा हुनुपर्ने कुनै पनि काम नहुन नेपालको विशेषता नै हो । उपनिर्वाचन गरेर रिक्त ठाउँमा जनप्रतिनिधि चयन गर्नुपर्ने समय ढिला भइसक्यो । अब भने ५० जना जनप्रतिनिधिका लागि उपनिर्वाचन हुने पक्का भएको छ । मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले तयारी तिब्र बनाएको हो । गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर […]

पुरा पढ्नुहोस ...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने निर्णय भएको थियो । तयारी नपुगेकाले बैठक बुधबार बस्ने भएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका […]

पुरा पढ्नुहोस ...

प्रदेशको प्रमुख सचिव संघीय निजामती सेवाबाट नै व्यवस्था गरिने

काठमाडौं, २८ साउन । सरकारले प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामतीबाट बनाउन नसकिने जनाएको छ। प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अन्तर सम्बन्ध कायम राख्नका लागि सरकारले प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघीय निजामती सेवाबाट नै व्यवस्था गरिनुपर्ने बताएका […]

पुरा पढ्नुहोस ...