दक्षिण एसियामा भारतलाई उछिन्दै नेपालले रच्यो इतिहास, प्रम ओली र विना मगरको मुख्य भूमिका

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश बनेको छ। दक्षिण एसियाको महारथी देश भारतलाई समेत उछिन्दै नेपाल पहिलो खुला दिशामुक्त देश बनेको हो। नेपाललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा खुला दिसामुक्त देश घोषणा गरे। नेपाल खुला दिसामुक्तको मानक पूरा गरेर दक्षिण एसियाकै पहिलो देश बनेको हो । उसो अबको दुईदिन […]

पुरा पढ्नुहोस ...

विप्लव समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

प्रहरीले झापाबाट विप्लव समूहले लुकाएर रोखको ूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको छ ।  आइतबार साँझ जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ बाट प्रहरीले विस्फोृटक पदार्थ बरामद गरेको हो । झापा प्रहरी र ईलाका प्रहरी बिर्तामोडले संयुक्त रुपमा विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ ।  प्रहरीले बम विस्फोटकमा प्रयोग हुने पदार्थलगायत बरामद गरेको जनाएको छ […]

पुरा पढ्नुहोस ...

यसपालिको दशैंमा कति दिन छ सार्वजनिक बिदा ?

भोलि अर्थात आइतबारबाट दशैं शुरु हुँदैछ । आइतबारबाट घटस्थापना तथा नवरात्र शुरु हुँदैछ । घटस्थापनादेखी दशैं शुरु भएको मानिन्छ ।नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशै हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै कटौती हुँदै आइरहेको छ ।यसपालिको दशैंमा चार दिन सार्वजनिक बिदा हुने […]

पुरा पढ्नुहोस ...