१ नं. प्रदेश स्तरीय कविता प्रतियोगिता सम्पन्न

वराहक्षेत्र नगरपालिकाको सक्रिय साहित्यिक संस्था पूर्वेली साहित्यिक मञ्चले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ अौं जन्म जयन्तीको अवसर पारेर आयोजना गरेको १ नं. प्रदेश स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।साहित्यकार तथा नेपाली भाषा साहित्यका प्रा.डा. बद्रीविशाल पोखरेलको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा विभिन्न जिल्लाहरू: भोजपुर, धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम, काठमाडौं र स्थानीय स्तरका सर्जकहरूको […]

पुरा पढ्नुहोस ...

सिटिजन लाइफमा वार्षिक १० हजारमा जीवन बीमा, साधारण मृत्युमा डबल रकम, दुर्घटनामा तीन गुणा

सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको हो ।यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने छ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको […]

पुरा पढ्नुहोस ...

आज भाइटीका- टीकाको शुभसाइत बिहान ११: ५५ बजे

तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।भाइटीकाको […]

पुरा पढ्नुहोस ...

चिनियाँ राष्ट्रपतिपछि ट्रम्प र पुटिनको भ्रमण गराउँदै ओली सरकार

सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । विश्वका नेता बोलाएर सगरमाथा सम्वाद गराउने तयारीमा रहेको सरकारले अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल आमन्त्रण गरेको हो । ‘अमेरिका होस् चाहे रुस उच्चस्तरीय भ्रमणका लागि हामी प्रयासरत छौं’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने । […]

पुरा पढ्नुहोस ...

नयाँ युवतीसँग पूर्वयुवराज पारसको प्रेमलिला ! को हुन यी ‘हट गर्ल’ ?

आफ्ना अनेक हत्कण्डाले विवाद र चर्चामा आइरहने पूर्वयुवराज पारस शाह नयाँ युवतीसँगको अस्वभाविक हिमचिमले चर्चामा आएका छन् । घरकी लक्ष्मी अर्थात पूर्वयुवराज्ञी हिमानीसँग सम्बन्ध विगारेर यसअघि थाई युवतीसँगको सम्बन्धले बद्नाम भएका पारस अब नेपाली ‘हट गर्ल’सँगको सम्बन्धले फेरि चर्चा र विवादमा तानिएका हुन्। पारस तीन छोराछोरीका पिता पनि हुन् । तर उनी अल्लारे केटाजसरी केटी […]

पुरा पढ्नुहोस ...

महरालाई आरोप लगाउने महिलाले गरिन् पतिसंग डिभोर्स(पत्रसहित)

निर्वतमान सभामुख कृष्णबहादुरलाई यौन दूव्र्यवहार गरेको आरोप लगाउने महिलाले डिभोर्स गरेकी छन् । संसद सचिवालयमा कार्यरत महिला रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच डिभोर्स भएको हो ।महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनमा दिएका थिए । आरोप लगाउने शाहीले महराले आफुलाई दूव्र्यवहार नगरेको भन्दै उनिविरुद्ध उजुरी दिन अस्विकार गरेकी थिईन् ।शाहीका श्रीमानले सामाजिक […]

पुरा पढ्नुहोस ...

नेपालीहरुको महान पर्व बडादशैं सुरु, पहिलो दिन घटस्थापना

नेपालीहरुको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिलो दिन आश्विन शुक्ल प्रतिपदाका दिन आज घटस्थापना गरिन्छ । यस वर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुबै साइत १०ः३५ बजे छ ।  घटस्थापनाका दिन शास्त्रीय विविविधानअनुसार शुभमुहुर्तमा घडा स्थापना गरि जमरा राखिने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।  यस पर्वमा […]

पुरा पढ्नुहोस ...

मोदीले फेरि भारत बुद्धको देश, संयुक्त राष्ट्रसंघको महासभा यसरी बोले

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटक पनि भारतलाई बुद्धको देश भनेका छन् । उनले संयुक्त राष्ट्रस.घको महासभामे भारत बुद्धको देश भनेका हुन् ।सभालाई सम्बोधन गर्नेक्रममा उनले भारतले संसारलाई बुद्ध दिएको बताएका छन् । उनले भने, ‘हामी त्यो देशका मानिस हौं, जसले संसारलाई बुद्ध दिएको छ, युद्ध होइन ।’ जम्मा १७ मिनेट बोलेका मोदीले अन्य मुद्दाहरु […]

पुरा पढ्नुहोस ...

सिरहाको नबराजपुर गाउँ पालीकाको बिनियोजन बिधेयक सार्बजनिक

महेश सिंह ,सिरहा / सिरहाको दक्षिण बर्ती भारतको सिमा छेत्रमा पर्ने सिरहाको नबराजपुर गाउँ पालिकामा हिजो २०७६ र २०७५ को बिनयोजन रकम सर्बजनिक गरेको छ् । गाउँ पालिकामा जम्मा रकम २८,१८,००,००० अठठाँईस करोड अठाँर लाख रुपैयाँ रहेको छ । गाउँ पालीकाको लागि त्यो रकम प्रयाप्त रहेको स्थानीयहरुले बताउँछ । गाउँ पालिकामा बिकासको काम तेति राम्रो […]

पुरा पढ्नुहोस ...

कक्षा ११ को परीक्षाफल प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्ष्फल प्रकाशित गरेको हो । बोर्डले मंगलबार विहान सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जनाएको हो । कक्षा ११ को परीक्षा बैंशाख/जेठ महिनामा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट पाँच लाख नौ हजार विद्यार्थी सहभागि भएका थिए ।

पुरा पढ्नुहोस ...