अस्पतालमै राखेर उपचार गर्ने गरि सिद्धबाबालाई ४ दिन म्याद थप

बलात्कार आरोपमा सोमबार विराटनगरबाट पक्राउ परेका सिद्धबाबा कृष्णदास गिरीलाई ४ दिनको म्याद थप गरीएको सुनसरी जिल्ला अदालतले जानकारी दिएको छ । बिहान ४ बजे पक्राउ परेका कृष्णदासलाई इनरुवा अस्पतालमा स्वास्थ्य परिक्षण गरि करिब बिहान ११:१५ मा अदालतमा पेश गरिएको थियो ।

पुरा पढ्नुहोस ...

प्रधानमन्त्रीलाई विदेश लैजाने तयारी

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला फेर्न विदेश लैजाने तयारी भएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपनि अर्को मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीलाई विदेश लैजाने तयारी भएको हो । स्रोतकाअनुसार मिर्गौला प्रत्यारोपणका लागि नजिकका आफन्तहरुको मिर्गौला परीक्षण भइरहेको छ । उनको स्वस्थ्यस्थितिबारे जानकारी दिनेक्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक […]

पुरा पढ्नुहोस ...

बलत्कारको आरोपमा सिद्धबाबा कृष्णदास गिरी प्रहरी नियन्त्रणमा

सुनसरीको चतरास्थित आश्रममा बस्ने गरेका कृष्णदास गिरीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागे सगै गिरिलाई शुक्रबार अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ।

पुरा पढ्नुहोस ...

प्रधानमन्त्रीलाई मिर्गौला दिन दुई जना दाता तयार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन् । मिर्गौला दिने मानिसको स्वास्थ्य परीक्षण भइरहेको छ । कान्तिपुरमा खबर छ । पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिएपनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ । नयाँ दिल्लीको इन्द्रप्रस्थ ओपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित गिर्गौलालाई शरीरले रिजेक्ट गरेपछि प्रधानमन्त्री […]

पुरा पढ्नुहोस ...

काठमाडौंमा भुकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । आज राति दश बजेर ८ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो । भुकम्पको केन्द्रविन्दू कहाँ हो ? र कति रेक्टरको थियो भन्ने कुरा एकिन भएको छैन् । यथार्थ विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहोस ...

सगरमाथाको उचाई र पिल्लरको विषयमा पनि अस्पष्टता

नेपाल–चीनबीचको सीमा अनुगमन पनि लामो समयदेखि हुन सकेको छैन । अनुगनका लागि संयन्त्र बन्न नसक्दा दुई देशबीचको सीमा अनुगमन हुन नसकेको हो । राजधानी दैनिकमा खबर छ । सन २००७ देखि नै दुई देशबीचको सीमा अनुगमनका लागि संयन्त्र बन्न नसक्दा सीमाको अद्यावधिक हुन सकेको छैन । त्यसअघि नेपाल र चीनबीच प्रत्येक १० वर्षमा संयुक्त रुपमा […]

पुरा पढ्नुहोस ...

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले साेमबार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला […]

पुरा पढ्नुहोस ...

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न अब अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ।यसनिम्ति ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाह आवश्यक आगजातसहित २४ गते टर्किस एयरको उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छन्।विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा अमेरिकातिरै लागेका छन्।दुबैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै […]

पुरा पढ्नुहोस ...

भारतले अकस्मात बन्द गर्यो नेपालगञ्ज सीमाना

भारतले शनिबार विहानै नेपालगञ्ज सीमानाका अकस्मात बन्द गरेको छ । भारतले नाका सील गरेपछि मात्रै नेपाी अधिकारीहरुलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरिएको बारे औपचारिक जानकारी नआएको बताए । भारतीयअधिकारीहरुको मौखिक जानकारीअनुसार भारतको सुप्रिमकोर्टले शनिबार राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील […]

पुरा पढ्नुहोस ...

भारतले मिच्यो २३ जिल्लामा नेपाली भूमि, अहिलेसम्म कति भूमि अतिक्रमण भयो ?

भारतले वर्षेनि नेपाली भूमि अतिक्रमण गर्दै आएको छ । नेपालका २३ जिल्लाका ७१ स्थानमा सीमा विवाद देखिएको छ । अन्नपूर्णमा खबर छ । दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारले अहिलेसम्म ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको छ । डडेल्धुरा, बैतडी र धनुषमा मात्रै सीमा अतिक्रमणका घटना भएका छैनन् । नेपाल र भारतबीच १ हजार आठ […]

पुरा पढ्नुहोस ...