जनता कलेजका बिद्यार्थीद्धारा भारतीय विस्तारवादको विरुद्धमा प्रदर्शन

जनता बहुमुखी क्याम्पस इटहरीका विद्यार्थीको संयुक्त आयोजनामा भारतीय विस्तारवादको विरोध गर्दै प्रदर्शन गरेका छन ।आज हजारौँ विद्यार्थीहरु सहित क्याम्पसबाट सुरु भएको विरोध र्याली विभिन्न स्थानको परिक्रमा गरि पुन क्याम्पसमा आएर समापन भएको हो ।लिपुलेक कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘सिमानामा घर छ रातारत […]

पुरा पढ्नुहोस ...

नेकपा इटहरीका नगर सदस्य दिपेश रिजालको दुर्घटनामा मृत्यु

इटहरीका दिपेश रिजालको दुर्घटनामा मृत्यु भएको छ । नेकपा इटहरीका नगर सदस्य समेत रहेका रिजाल गत शनिबार मोरङको सुन्दरहरैँचा-४ मा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा सोही दिन सुन्दरहरैँचा-८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको थियो भने रिजाल गम्भीर घाईते भएका थिए । घाईते रिजालको बिराट नर्सिङ होमको आइसियुमा राखेर उपचार भईरहेको थियो । […]

पुरा पढ्नुहोस ...

इटहरी बजार अब शनिबार बन्द

अरूबेला बिहीबार बन्द हुदै अाएकाे सुनसरीकाे इटहरी बजार अब शनिबार बन्द हुने भएकाे छ । उद्याेग वाणिज्य संघ इटहरीले अाउदाे कार्तिक २३ गतेबाट लागु हुने गरी इटहरी बजारलाइ शनिबार बन्द गर्ने निर्णय गरेकाे हाे ।साेमबार इटहरीमा माइकिङ गर्दै कार्तिक २३ गते शनिबारबाट बजार बन्द गर्न वाणिज्य संघले ब्यवसायि ब्यापारीमा अनुराेध समेत गरेकाे छ । बिहीबार […]

पुरा पढ्नुहोस ...

इप्रका इटहरीद्वारा जफत गरिएका मोबाइल धनीलाई हस्तान्तरण

इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न मितिमा हराएका, चोरी भएका विभिन्न मोबाइल फोनहरू जफत गरी सम्बन्धीत धनीलाई बुझाएको छ ।प्रहरीको सीडीआर शाखाले ९ कात्तिकसम्म ६ लाख ६१ हजार मुल्य बराबरका २७ थान मोबाइल जफत गरेको थियो । २४ थान सम्बन्धित धनीलाई बुझाइएको हो ।इप्रका इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले मोबाइल हस्तान्तरण गरेका हुन् । सामसुङ ए […]

पुरा पढ्नुहोस ...

यामाहा मोटरसाकल एण्ड स्कुटर मेघा अफरको व्यपार भव्य हुदै

सहदेव कार्की/तिरुपति अटोसिटी शोरुम संचालक संयोग पराजुलीद्वारा इटहरी बजार पस्चिम लाइनमा ‘ यामाहा मेघा एक्शचेञ्ज अफर, चार दिने मेला कार्यक्रम संचालन गरेका छन । नेपालीको दशैं, तिहारको अवसरमा यामाहा कम्पनीका ‘मोटरसाइकल तथा स्कुटर’ सवारिसाधन बिक्रि र एक्शचेञ्ज गर्ने कार्य संगै अन्य समयको चल्ती दरभाउ भन्दा २०% सहुलियत गराउदै ग्राहकसंग भएका जुनसुकै कम्पनिका सवारिसाधन कन्डिसन अनूसार […]

पुरा पढ्नुहोस ...

पानीमा डुबेर १ जनाको मृत्यु

सुनसरी, कार्तिक ०६ गते ।सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहरा बस्ने ९० बर्षीय झपट बहादुर बस्नेतको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो सवा ४ बजेको समयमा कोशी राजमार्गको साईडमा जमेको पानीमा एक बृद्ध डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले बृद्धलाई पानीमा डुबि मृत अवस्थामा फेला पारेको थियो […]

पुरा पढ्नुहोस ...

सेन्ट्रल प्लाजामा खुल्याे मेलान्ज स्टोरकाे तेस्रो शाखा, धुर्मुस सुन्तलीले गरे उद्घाटन (फोटो भिडियो सहित )

इटहरी स्थित सेन्ट्रल प्लाजामा मेलान्ज स्टोरकाे तेस्रो शाखाकाे शुभारम्भ हिजो भएको छ । कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले शनिबार एक कार्यक्रमकाबीच सेन्ट्रल प्लाजामामा रहेको मेलाञ्ज स्टोरकाे उद्घाटन गरेका थिए । ग्राहकहरूले सस्ताे तथा स्तरिय मल्टिब्रान्डका लत्ता कपडा तथा फेसनका सामानहरू खरीद गर्न सकिने उदेशयका साथ इटहरीमा मेलान्ज स्टोर स्थापना […]

पुरा पढ्नुहोस ...

सिजन गुरुंगले आफ्नु जन्म दिन माया घरमा यसरी मनाए

असाहाय तथा मानसिक सन्तुलन गुमाएका, सडकमा बेवारिसे अवस्थाामा रहेकाहरुलाई साहारा प्रदान गर्ने उद्धेश्य सहित सञ्चालनमा रहेको मायाघर नेपालमा आश्रितहरु लाई तरुण दल सुनसरीले एक दिनको खाना खुवाएर सहयोग गरेको छ । असाहाय तथा मानसिक अवस्था गुमाएका करिब ३५ जनालाइृ आश्रय प्रदान गर्दै आएको माया घरमा पछिल्लो समय बिभिन्न सामाजिक संघ सस्थाहरुले सहयोग गर्ने क्रम बढेको […]

पुरा पढ्नुहोस ...

भाद्र महिनाको उत्कृष्ट प्रहरी जवान इश्वर खतिवडालाइ सम्मान

इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको भाद्र महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी जवान इश्वर खतिवडालाइ सम्मान गरेको छ । प्रहरी संगठनको छबी उच्च बनाइ प्रशसनीय कार्य गरेकाले १ न प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडालाइ भाद्र महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको […]

पुरा पढ्नुहोस ...

दुर्गापुजा दशैपर्व इटहरीमा भव्य हुने

सहदेव कार्की /नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै टिका पर्व र महाशक्ति स्वरुपा दुर्गा देवी पुजा आरधना इटहरी वडा नं. ९ मा भव्य हुने भएको छ । इटहरी उप–महानगरपलिका वडा नं. ९ सानो जनता मा.वि.को खेल मैदानमा दुर्गा देवीको प्रतिमा सहित मन्दिर स्थापना गरी यहाँका २० वटै वडा बासिन्दा र छिमेकी सहितको सदभावमा २०७६ […]

पुरा पढ्नुहोस ...