नेपालआईस मिस पुर्वाञ्चलको दसौ संस्करणमा २१ जना अन्तिम प्रतिस्प्रधी

धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौसंस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन् ।अनलाइन फर्म , धरान , इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएकोअडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछिअन्तिम प्रतिस्पर्धीको रुपमा […]

पुरा पढ्नुहोस ...

भ्वाईस अफ नेपालबाट बाहिरिए लगत्तै बलबहादुरले सार्बजनिक गरे आफ्नो मार्मिक गीत (भिडियो सहित)

ईटहरी/ नेपालि टेलिभिजन जगतमा गायन विधाको दोश्रो अन्तराष्ट्रिय फ़्रेञ्चाईज को रुपमा रहेको ‘द भ्वाईस अफ नेपाल-२’का प्रतिष्पर्धीको रुपमा रहेका बलबहादुर राजबंशीको आवाजमा एक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । युट्युब मार्फत सार्बजनिक भएको ‘किन बस्यौ यी आखामा’ बोलको गीत बल बहादुर भ्वाईस अफ नेपालको लाईभ भोटिङ्ग राउण्ड अर्थात उत्कृष्ट ९ बाट बाहिरी लगत्तै सार्बजनिक […]

पुरा पढ्नुहोस ...

इटहरीमा २६ गते दुर्गेश थापा र इन्दिरा जोशी आउदै

इटहरीमा चर्चित गायक दुर्गेश थापा र चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा मग्सिर २६ एकदिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक) कार्यक्रम हुन लागेको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन् ।सहयोगका लागि यो कार्यक्रम गर्न लागेको यसै कार्यक्रमका […]

पुरा पढ्नुहोस ...

क्यानभासमा दुई कविका कविता

क्यानभास साहित्य समाज तरहराले यहाँ रहेको संगीत साधना प्रतिष्ठानमा पूर्वमा बसेर कविता क्षेत्रमा क्रियाशिल रहँदै आएका दुई कविलाई उभ्याएको छ । ५० को दशकदेखि निरन्तर नेपाली कविता लेख्दै आएका इटहरीका कवि हेमन यात्री र ६० को दशकदेखि कविता लेख्दै आएका धनकुटा पाख्रीबासका रोशन परियारलाई मञ्चमा उभ्याएको थियो । दुई कविले करीब डेढ दर्जन बढी कविता […]

पुरा पढ्नुहोस ...

मिस्टर एण्ड मिस सुनसरीको अभिभावक अर्न्तकृया कार्यक्रम सम्पन्न

निसहाय बालबालिका सेवा आश्रम, इटहरी २ को सहयोगार्थ आयोजित मिस्टर एण्ड मिस सुनसरी २०७६ को बिहिबार अभिभावक संगको अर्न्तकृया कार्यक्रम इटहरीको जेसिस भवनमा सम्पन्न भएको छ । ड्रिम्स मोडलिङ एजेन्सीको आयोजनामा हुने उक्त प्रतियोगितामा धरान तथा इटहरीबाट २ चरणमा छनाैट भएका ४० जना प्रतियोगिहरू र उनिहरूको अभिभावक अर्न्तकृयामा सहभागी भएका छन । छनाैट भएका प्रतियोगी र अभिभावकहरूलाई मोडलिङ […]

पुरा पढ्नुहोस ...

‘मिस पुर्वाञ्चल-२०१९’को पहिलो अडिसनबाट १९ सुन्दरी छनोट

पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिता मानिने नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दशौँ संस्करण सुरु भएको छ । प्रतियोगिताको पहिलो अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, बिराटनगर, बेलबारी र पथरीबाट प्रतियोगी सहभागी भएका थिए । अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइँकेल, मिस […]

पुरा पढ्नुहोस ...

पहिलो मिस्टर एण्ड मिस सुनसरी २०७६ को धरान अडिसन सम्पन्न

आयोजक ड्रिम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेण्ट प्रालिले आयोजना गरेको मिस्टर एण्ड मिस सुनसरी २०७६ को अडिसन धरानमा सकिएको छ ।धरानको अडिसनमा धनकुटा, तरहरा, धरानलगायतका युवायुवतीले सहभागिता जनाएका थिए । धरानमा भएको अडिसनमा २० जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ । यसअघि इटहरीको अडिसनमा ३४ जनाले सहभागिता जनाएका थिए ।अडिसनमा सहभागी ५४ जनाबाट २० जना महिला […]

पुरा पढ्नुहोस ...

एल एंड सी मोडेल एजेन्सी प्रा.लि.ले आयोजना गरेको इटहरी ब्राइडल सो र लाइभ म्युजिक सम्पन्न (फोटो फिचर सहित)

समय समयमा फेसन शो र सौन्दर्य प्रतियोगिता आयोजना भइरहन्छन् तर सबैको उद्देश्य एउटै हुँदैन तर इटहरीमा एल एंड सी मोडेल एजेन्सी प्रा लि ले इटहरी ब्राइडल सो र लाइभ म्युजिक आयोजना गरेको छ ।ब्राइडल प्रतियोगितामा सबै सहभागीहरु बेहुलीको रुपमा देखा परेका थिए । इटहरीमा रहेको इम्पेरियल लाउन्जमा कार्यक्रम भएको थियो । यस कार्यक्रमका प्रमुख अथिति […]

पुरा पढ्नुहोस ...

मिस्टर एण्ड मिस सुनसरी प्रतियोगिता हुने

समय समयमा सौन्दर्य तथा फेसन सो लगायतका प्रतियोगिताहरु आयोजना गर्दै आएको ड्रिम मोडलिंग एजेन्सिको आयोजनामा मिस्टर एण्ड मिस सुनसरी प्रतियोगिता हुने भएको छ ।आगामी पुस महिनामा सम्पन्न गर्ने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।पत्रकार सम्मेलनमा सुनसरीको धरान र इटहरीमा हुने अडिसन गरिने र आगामी पुस ५ गते फिनाले […]

पुरा पढ्नुहोस ...

ईटहरीबासीलाई पहिलो पटक लोकप्रिय गायक नवीन के भट्टराई र एड्रिन प्रधानले झुमाउदै ! यसरि गरे निम्तो(भिडियो सहित)

प्रदेश १ को मुख्य सहरको रुपमा परिचित इटहरीमा पहिलो पटक नेपालि संगीत उधोगका लोकप्रिय पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानको कन्सर्ट आयोजना गरिने भएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा हुन लागेको कन्सर्टमा ईटहरिको सोच खबर र सिटि फेसन वेयर सह आयोजकको रुपमा रहेको छ । यहि महिना अर्थात कार्तिक ३० गते […]

पुरा पढ्नुहोस ...