सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कति छ आज ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ […]

पुरा पढ्नुहोस ...