राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च

छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ । नेपाल सरकार काठमाडौं महानगरपालिकाको सहयोगमा सजावटमा मात्रै २० करोड खर्च गरिएको हो । कारोबारमा खबर छ । राष्ट्रपति सी सवार हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँमा रंगिन व्यानरले छोपिएको छ । तीनकुने […]

पुरा पढ्नुहोस ...

सुनको मूल्य आज एकै दिन ११ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको मूल्य आज एकै दिन एक हजार एक सय रुपैयाँले बृद्धि भएको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बृद्धि हुँदै प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ […]

पुरा पढ्नुहोस ...

यी हुन् फोरजी चल्ने ३६ जिल्लाका ५९ शहर

बुधबारबाट नेपाल टेलिकमको ३६ जिल्लाका ५९ शहरमा फोरजी सेवा सुरु भएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशमा मुख्यमन्त्रीहरुले एकसाथ फोरजी सेवाको शुभारम्भ गरेका हुन् ।  यी हुन् फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरुप्रदेश १ धनकुटा, झापा, मोरङ, सुनसरी प्रदेश २ बारा, पर्सा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सप्तरीप्रदेश ३ चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रामेछाप, […]

पुरा पढ्नुहोस ...

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी

वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन […]

पुरा पढ्नुहोस ...

खासमा ज्ञानेन्द्र शाहीलाई कसले गरेको हो आक्रमण ? खोजी कार्य तिब्र

ज्ञानेन्द्र शाहीलाई चितवनमा कुटपिट भएपछि उनलाई कुट्ने समूहको खोजी कार्य तिब्र भएको छ । शाहीलाई आक्रमण गर्ने समूहको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  चितवन प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार शाहीलाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी छ । यद्यपी आक्रमण गर्नेहरुको पहिचान गर्न मुस्किल भएको उनको भनाई छ ।  भरतपुरको […]

पुरा पढ्नुहोस ...

युनिटीपछि भारतीय ओरियन्स नामक कम्पनीको ठगी धन्दा, युवायुवतीलाई प्रयोग

भारतीय ओरियन्स कम्पनीले नेपालीहरुलाई ठग्दै आएको खुलेको छ । युनिटी कम्पनी जस्तै शैलीमा ओरियन्सले ठगी गरिरहेको पाइएको हो । नागरिकमा खबर छ ।  भारतको लखिनपुरमा कार्यालय खोलिएको कम्पनीले लामो समयदेखि ५० किसिमका अबैध औषधि विक्री वितरण गरिरहेको खुलेको छ । नेटवर्किङमार्फत व्यवसाय चलाएको पाइएको हो ।  यसअघि युनिटी इन्टरनेशनलले अस्पताल र स्वास्थ्य बीमा पोलिसी बेच्ने […]

पुरा पढ्नुहोस ...

चीनको निगरानीका नाममा नेपाली भूमिका भारतीय सेनाको गस्ती, कुकुर पनि परिचालन

चीनको गतिविधिको निगरानी गर्ने भन्दै भारतीय सेना ननेपाली भूमिमा पसेको छ । भारतीय सेनाको एक टोली दार्चुलाको उत्तरी सीमा क्षेत्रमा हातहतियारसहित गस्ती गरिरहेको छ । अन्नपूर्णमा खबर छ । जिल्लाको व्यास गाउँपालिकाको टिंकर क्षेत्रमा भारतीय सेनाले गस्ती गरिरहेको छ । सेनाको टोली कुकुरसहित परिचान गरिएको छ । टाटागाउँमा भारतीय सेनाले गस्ती गरिरहेको स्थानीयले बताएका छन् । […]

पुरा पढ्नुहोस ...

लियो डिस्टृक्ट काउनसिल ३२५ ए १ को पहिलो काउन्सिल मिटिङ र आठौ पदस्थापन कार्यक्रम सम्पन्न

लियो डिस्टृक्ट काउनसिल ३२५ ए १ को पहिलो काउन्सिल मिटिङ तथा आठौ पदस्थापन कार्यक्रम लायन्स डिस्टृक्ट ३२५ ए १ का डिस्टृक्ट गभर्नर लायन इन्द्र खत्री राजनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।लियो डिस्टृक्ट काउनसिल ३२५ ए १को बर्ष २०१९-२० कालागि कार्यसमितिमा लियो रन्जित भगत अध्यक्ष, लियो सबृन राज गौतम उपाध्यक्ष, लियो मुकेश पौडेल सचिव, लियो […]

पुरा पढ्नुहोस ...

पारसको बिष्फोटक ब्याटिङ मद्धतमा सिंगापुरबिरुद्ध नेपालको शानदार जित

सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आज भएको खेलमा घरेलु टोली सिंगापुरलाई ९ विकेटले हराउदै नेपालले सिरिजमा शानदार जित हात पारेको हो ।सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २४ बल अगावै १ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान पारस खड्काले अबिजित १ सय ६ र आरिफ […]

पुरा पढ्नुहोस ...

इटहरीमा २४ सै घण्टा स्तरीय सेवा दिने वेदान्त अस्पताल

इटहरीमा राम्रो र स्तरीय अस्पतालको अभाव भइरहेको बेला सुविधा सम्पन्न बेदान्त अस्पताल सञ्चालनमा आएको छ । इटहरी–४ मा रहेको यस अस्पतालले बिरामीलाई २४ घण्टा सुविधा दिदै आएको छ । साथै अस्पतालमा विभिन्न वरिष्ठ डाक्टरहरुले बिरामीको जाँच गर्ने गरेका छन् । बरिष्ठ फेमिली फिजिसियन विशेषज्ञ डाक्टर आदर्श झाले पुर्णकालिन सेवा दिने वाचा गरि वेदान्त हस्पिटल सन्चालन […]

पुरा पढ्नुहोस ...