एमएम कप क्रिकेटको फाईनल : आर्मीद्धारा पुलिससामु १ सय ८५ रनको लक्ष्य

सुनसरीमा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका त्रिभुवन आर्मीले नेपाल पुलिससामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ईनरुवा रंगशालामा टस जितेको पुलिसले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको त्रिभुवन आर्मी ७ बल अगावै ओभरमा १ सय ८४ रनमा समेटिएको हो ।कप्तान बिनोद भण्डारीले ४०, राजेश पुलामी मगरले ३१ रन बनाएको […]

पुरा पढ्नुहोस ...

मेलवर्नद्धारा पर्थसामु १ सय ४२ रनको सामान्य चुनौती, हिल्टन कार्टराईटको अर्धशतक

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा मेलबर्न स्टार्सले पर्थ स्कोचर्ससामु १ सय ४२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको स्टार्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको हो । हिल्टन कार्टराईटले सर्बाधिक ५८ रन बनाएको मेलबर्नको ईनिङसमा कप्तान ग्लेन म्याक्सवेलले २५ र […]

पुरा पढ्नुहोस ...

आरबीबी एनभीए राष्ट्रिय भलिबलमा एपीएफको विजयी सुरुवात

विभागीय टोली नेपाल एपीएफले आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटले हराउदै एपीएफले अघिल्लो चरण प्रबेशको संभावना बलियो बनाएको हो ।काठमाण्डौको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा जावलाखेलमाथि २५–४,२५–८ र २५–८ को सहज जित निकाल्दै डिफेण्डिङ च्यामिपयन एपीएफ अघिल्लो चरणनजिक पुगेको हो ।एकपक्षिय […]

पुरा पढ्नुहोस ...

पर्थविरुद्ध मेलवर्न टस जितेको मेलवर्न स्टार्स ब्याटिङ गर्दै

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा शीर्ष स्थानको मेलबर्न स्टार्सले अहिले पर्थ स्कोचर्ससंग प्रतिस्पर्धा गरिरहेको छ । मेलबर्नको घरेलु मैदानमा टस जितेको स्टार्सले सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका १० खेलमध्ये ९ मा जित र १ मा हारको नतिजा निकालेको मेलबर्न दशौ जितसंगै सिड्नी सिक्सर्ससंगको अग्रता थप बढाउन चाहान्छ ।पर्थ भने छैठौ […]

पुरा पढ्नुहोस ...

ए डिभिजन लिग फुटबलमा आज २ खेल हुदै, आजको दोस्रो खेलमा मनाङ र थ्रीस्टार भिड्ने

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातौ चरणका थप २ खेल हुदैछन् । आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्यान्ह १२ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । सातौ चरणमा जित निकाल्दै शीर्ष तीनमा पुग्ने प्रयासमा दुबै टोली रहेका छन् […]

पुरा पढ्नुहोस ...

अष्ट्रेलियाबिरुद्धको दोस्रो वन डे क्रिकेटमा ईण्डियाको सहज जित

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको दोस्रो वन डे क्रिकेटमा घरेलु टोली ईण्डिया विजयी भएको छ । गएराती भएको खेलमा भ्रमणकारी टोलीलाई ३६ रनले हराउदै ईण्डियाले ३ म्याचको सिरिज एक एकको बराबरीमा ल्याएको हो । ईण्डियाले दिएको ३ सय ४१ रनको लक्ष्य पछ्याएको कंगारु टोली ५ बल अगावै ३ सय ४ रनमा समेटियो ।स्टेभन स्मिथले ९८, मार्नुस लाबुस्चेन्जले […]

पुरा पढ्नुहोस ...

एमएम कप क्रिकेटको फाईनल : टस जितेको पुलिस फिल्डिङमा

सुनसरीमा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भईरहेको छ । ईनरुवा रंगशालामा टस जितेको पुलिसले फिल्डिङ रोजेपछि त्रिभुवन आर्मी ब्याटिङमा उत्रिएको छ ।सेमिफाईनलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई तथा आर्मीले बाग्मती प्रदेशलाई हराउदै फाईनलमा स्थान सुरक्षित गरेका हुन । आर्मी बिनो भण्डारी र पुलिस […]

पुरा पढ्नुहोस ...

दोस्रो वन डे क्रिकेटमा ईण्डियाद्धारा अष्ट्रेलियासामु ३ सय ४१ रनको उच्च चुनौती

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको दोस्रो वन डे क्रिकेटमा घरेलु टोली ईण्डियाले ३ सय ४१ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । राजकोटमा टस जितेको अष्ट्रेलियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ईण्डियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रनको योगफल तयार पारेको हो ।शिखर धवनले सर्बाधिक ९६ रन बनाएको ईण्डियाको ईनिङसमा लोकेश राहुलले ८०, कप्तान बिराट […]

पुरा पढ्नुहोस ...

मछिन्द्रको अपराजित यात्रा टुंगीयो, शेर्पा २–० ले विजयी

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबको अपराजित यात्रा टुंगीएको छ । सातौ चरणको खेलमा हिमालयन शेर्पासंग २–० ले पराजित भएसंगै मछिन्द्रको ६ खेल लामो अपराजित यात्रामा पुर्णबिराम लागेको हो ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बल पोजिशनमा पकड बनाएपनि मछिन्द्रले गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा सिजनको पहिलो हार भोग्न बाध्य भयो । खेलको पहिलो […]

पुरा पढ्नुहोस ...

राष्ट्रिय भलिबल च्याम्पियनसीपमा एपीएफ र आर्मीको विजयी सुरुवात

विभागीय टोलीहरु एपीएफ र आर्मीले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको पुरुषतर्फको स्पर्धामा एपीएफले रारा बुलबुले क्लबलाई ३–१ को सेटले हरायो । पहिलो सेट २३–२५ ले गुमाएपनि त्यसपछिका सेटमा २५–१२, २५–२० र २५–१८ को जित निकाल्दै जित हात पारेको हो ।आजै भएको […]

पुरा पढ्नुहोस ...