बन्धन सिमेन्ट किन्दा सन्जय र ओमकुमारीले पाए स्कुटर

नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्टको खरिद गर्दा दुई जना ग्राहकहरुले स्कुटर जितेका छन् ।साप्ताहिक गोलप्रथाबाट इनरुवाका संजय मेहेताले पहिलो स्कुटर जिते भने लेटाङ बुधबारेकी ओम कुमारी राईले दोस्रो स्कुटर जित्न सफल भएकी छिन् । तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने गर्छन् […]

पुरा पढ्नुहोस ...

अर्मेनियाको पोष्टमा ईटालीको ९ गोल, स्पेनले रोमानियालाई ५–० ले हरायो

एजेन्सी । युरोकप छनोट अन्तर्गत गएरातीको खेलमा ईटालीले अर्मेनियालाई ९–१ को फराकिलो अन्तरले हराएको छ । यसअघि नै युरोकपमा स्थान बनाईसकेको ईटालीले एकपक्षिय खेलमा फराकिलो अन्तरको जित हात पारेको हो । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान २ गोल गरेको खेलमा निकोलो बरेला, एलेसीयो रोमागोन्ली, रिकार्डो आर्सोलिनी र फेडरिको चियासाले एक गोल गरे । जोर्गीन्होले […]

पुरा पढ्नुहोस ...

नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दै

विश्वकप छनोट फुटबल अन्र्तगत दोस्रो चरणको खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलीमिथाङ रंगशालामा नेपाली समयानुसार अपरान्ह पौने ३ बजे नेपाल र कुवेतबिचको प्रतिस्पर्धा सुरु हुनेछ । अवे खेलमा कुवेतसंग ७–० को फराकिलो हार भोगेको नेपाल तटस्थ भुमीमा भने सुधारिएको खेल खेल्दै कम्तीमा अंक खोस्ने योजनामा रहेको छ । घरेलु मैदानमा खेल्नु […]

पुरा पढ्नुहोस ...

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ को बराबरी खेलेका छन् । गएराती भएको खेलमा ईन्ज्युरी समयमा लियोनल मेसीले गोल गर्दै टोलीको हार टारेका थिए । ३४ औ मिनेटमा एडिसन काभानीको गोलबाट खेलमा अग्रता बनाएको उरुग्वेबिरुद्ध ६३ औ मिनेटमा सर्जियो अगुईरोले गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा पुर्याएका थिए । त्यसको ५ […]

पुरा पढ्नुहोस ...

पोर्चुगल युरोकपमा छनोट, कोसोभोबिरुद्ध ईङल्याण्डको ४ गोल

एजेन्सी । पोर्चुगल आसन्न युरोकप फुटबलका लागि छनोट भएको छ । ग्रुप बी अन्तर्गतको खेलमा गएराती लब्जेम्बर्गलाई २–० ले हराउदै पोर्चुगलले युरोकपमा स्थान बनाएको हो । उसको जितमा बुर्नो फर्नाण्डेज र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे । ८ खेलबाट १७ अंक जोडेको पोर्चुगलले सर्बियालाई ३ अंकले पछि पारेको हो । गएराती नै सर्बियाले युक्रेनसंग […]

पुरा पढ्नुहोस ...

ईमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले आज बंगलादेशसंग खेल्दै

बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समुहचरणको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ९ बजे नेपाल र बंगलादेशबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।पहिलो खेलमा ईण्डियासंग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई हराउदै सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको हो । सुरुवाती दुबै खेलमा […]

पुरा पढ्नुहोस ...

तेस्रो स्थानका लागि नेपाली युवा टोली र ईण्डिया सीबिच प्रतिस्पर्धा जारी, ईण्डिया ब्याटिङमा

भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीताको तेस्रो स्थानका लागि नेपाली युवा टोलीले अहिले ईण्डिया सी संग प्रतिस्पर्धा गरिरहेको छ । ४ टोली सहभागी प्रतियोगीतामा पुछारमा रहेका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । विजयवाडास्थित क्रिकेट मैदानमा टस जितेको ईण्डिया सीले ब्याटिङ थालेको छ ।समुहचरणका सबै खेल पराजित भएको नेपाल पहिलो जितसंगै प्रतियोगीता टुङग्याउने […]

पुरा पढ्नुहोस ...

बी एण्ड आर कप क्रिकेटमा नेपालको दोस्रो हार, मलेसीयासंग ५ विकेटले पराजित

एजेन्सी । चीनको संघाईमा जारी बी एण्ड आर कप क्रिकेट प्रतियोगीताको चौथो खेलमा नेपाली अण्डर १९ महिला टोली पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाली टोली मलेसीयासंग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १५ रनको चुनौती मलेसीयाले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टायो । यास्मीन जुल्कीफिले अबिजित ५८ रन […]

पुरा पढ्नुहोस ...

नेपाली अण्डर १९ टोलीले आज ईण्डिया बीसंग खेल्दै

 भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज ईण्डिया बीसंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएको नेपाल तेस्रो खेलमा जित हात पार्दैै तालिकामा पहिलो अंक जोड्ने योजनामा रहेको छ ।खेल बिजयवडामा नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । पहिलो खेलमा ईण्डिया सीसंग लज्जास्पद हार भोगेको […]

पुरा पढ्नुहोस ...

ईङल्याण्ड युरोकपका लागि छनोट, रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित

एजेन्सी। ईङल्याण्ड आसन्न युरोकप फुटबलका लागि छनोट भएको छ । समुह ए अन्र्तगतको खेलमा मोन्टेनेग्रोलाई ७–० ले हराउदै ईङल्याण्डले युरोकपमा स्थान बनाएको हो । टोलीको १ हजारौ औपचारिक खेलमा ईङल्याण्डलाई जिताउन हेरी केनले ह्याट्रिक गरे । मार्कोस रासफोर्ट, ओक्सलाडे चाम्बरलिन र टामी अब्राहमले समान एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो […]

पुरा पढ्नुहोस ...