क्लब वरियताको शीर्ष स्थानमा बार्सिलोना

एजेन्सी ।विश्व फुटबलको क्लब वरियतामा स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको छ ।क्लब वर्ल्ड र्याङकिङ डटकमले सार्वजनिक गरेको वरियतामा वार्सिलोना शीर्ष स्थानमा रहेको हो ।यस्तै इन्ग्लिश क्लब लिभरपुल वरियताको दोस्रो स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको रिभर प्लेट तेस्रो स्थानमा रहदा इन्ग्लिश क्लब म्यानचेस्टर सिटी चौंथो स्थानमा झरेको छ । स्पेनिस क्लब भ्यालेन्सिया पाँचौं […]

पुरा पढ्नुहोस ...

हत्या आरोपी कांग्रेस सांसद आलम निलम्बित

संघीय संसद सचिवालयले हत्या आरोपमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलम निलम्बन भएको सूचना जारी गरेको छ । हत्या आरोपमा रौतहट प्रहरीबाट आइतबार पक्राउ गरिएका आलमलाई संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बन गरिएको सूचना संघीय संसद सचिवालयले जारी गरेको हो । संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै आलमको सांसद […]

पुरा पढ्नुहोस ...

महराको स्वास्थ्य अवस्था जटिल, अब अस्पतालमै बयान

बलात्कार प्रयासका आरोपी निबर्तमान कृष्णबहादुर महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त हुन सकेको छैन । उनलाई अस्पताल बाहिर लैजान नमिल्ने भएपछि अस्पतालमै बयान लिने तयारी गरिएको छ । उच्च रक्तचापको समस्या देखिउपछि उनलाई गत विहीबारदेखि नै नर्भिक अस्पतालमा भर्ना गरिएको छ । आगामी मंगलबार सरकारी वकिल कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गर्दा उनको स्वास्थ्यमा समस्या आएको थियो । अस्पतालका […]

पुरा पढ्नुहोस ...

नेपाल र चीनबीच यस्तो भयो १७ बुँदे सम्झौतामा हस्ताक्षर

नेपाल चीनबीच १७ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार होटल सोल्टीमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता र समझदारी पत्रमा आदानप्रदान गरिएको हो ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट […]

पुरा पढ्नुहोस ...

नेपालको निलम्बन फुकुवा आज हुने संभावना, आईसीसी बोर्ड बैठक बस्दै

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको बोर्ड बैठक आज बस्दैछ । दुबईमा अपरान्ह बस्ने बैठकले नेपाल क्रिकेट संघ क्यानमाथीको निलम्बन फुकुवा गर्ने संभावना छ । बोर्ड बैठकको एजेण्डा सार्बजनिक नभएपनि आईसीसीको गाईडलाईन अनुसार प्रक्रिया अघि बढाएको नेपालका सम्बन्धमा केहि न केहि निर्णय आउने अपेक्ष्ाँ गरिएको छ । नेपालको पछिल्लो प्रगतीलाई औपचारिक बिज्ञप्ती जारी गरी स्वागत गरेको आईसीसीले […]

पुरा पढ्नुहोस ...

रात्रिभोजमा सीले चाखे यस्ता नेपाली परिकार

दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ आयोजना गरेको रात्रिभोजमा नेपाली परिकार तयार गरिएको थियो।सीले नेपाली परिकार चाखेका खबर आजको राजधानी दैनिकले छापेको छ।सुरुवाती खानाको रुपमा बारा, मःमः, साँधेको भटमासलगायतका स्यान्क्स राखिएको थियो।सुपसमेत नेपाली शैलीमा तयार पारिएको थियो। कुरिलो र क्वाँटीको सुप राखिएको थियो।इलामको चिया र गुल्मीको कफिसमेत थियो। […]

पुरा पढ्नुहोस ...

राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च

छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ । नेपाल सरकार काठमाडौं महानगरपालिकाको सहयोगमा सजावटमा मात्रै २० करोड खर्च गरिएको हो । कारोबारमा खबर छ । राष्ट्रपति सी सवार हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँमा रंगिन व्यानरले छोपिएको छ । तीनकुने […]

पुरा पढ्नुहोस ...

नेपाल आएर चीनका राष्ट्रपति सी जिनपिङले गरेका यी हुन् सात प्रतिबद्धता

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेस्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् ।  १. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ । २. […]

पुरा पढ्नुहोस ...

विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी प्रस्थान

विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी प्रस्थान गरेका छन् । उनी विमानस्थलबाट साँझ ५ः४० बजे प्रस्थान गरेका हुन् ।राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग हुनेछ ।त्यसपछि उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि शनिबारै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि सी राष्ट्रपति भण्डारीले होटल […]

पुरा पढ्नुहोस ...

इंग्ल्याण्डका ३१ समर्थक पक्राउ

एजेन्सी ।युरोकप छनोट अन्तर्गत इंग्ल्याण्ड र चेक रिपब्लिकबीचको खेलमा हिंसात्मक गतिविधि गर्ने ३१ इंग्ल्याण्डका समर्थक पक्राउ परेका छन् ।शुक्रबार राति इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ ले पराजित भएपछि हिंसात्मक गतिविधि गर्ने इंग्ल्याण्डका समर्थकहरु पक्राउ परेका हुन् । चेक रिपब्लिक प्रहरीको अनुसार पक्राउ पर्ने १४ विदेशी नागरिक समेत रहेका छन् ।मैदान बाहिर हिंसात्मक गतिविधि गरिरहेका इंग्ल्याण्ड समर्थकलाई […]

पुरा पढ्नुहोस ...