नेकपा एमालेले इटहरी उपमहानगरपालिकाका २० वटै वडामा उमेद्वारको टुंगो लगाएको छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर–उपमेयरसहित सबै वडामा एमालेले उमेद्वार टुंगो लगाएको हो ।
यी हुन् उमेद्वार :–
वडा नम्वर १- विजय राई
वडा नम्वर २- माधव कोइराला
वडा नम्वर ३- उमेश सुवेदी
वडा नम्वर ४- भक्त लामा
वडा नम्वर ५- भिष्म घिमिरे
वडा नम्वर ६- उमेश पौडेल
वडा नम्वर ७- देवनारायण चौधरी
वडा नम्वर ८- अरुण चौधरी
वडा नम्वर ९- जितेन्द्र थापा
वडा नम्वर १०- अवधेश चौधरी
वडा नम्वर ११- केशवप्रसाद कोइराला
वडा नम्वर १२- भुवनराज पोख्रेल
वडा नम्वर १३- शिवनारायण चौधरी
वडा नम्वर १४- दुखीलाल चौधरी
वडा नम्वर १५- जयनारायण चौधरी
वडा नम्वर १६- तेजनारायण चौधरी
वडा नम्वर १७- प्रभात आर्चाय