Logo

एमाले इटहरीमा यी हुन् २० वटै वडाका उमेद्वार

Kailash Regmi
२०७९ वैशाख १२ , सोमबार ०९:०४ मा प्रकाशित

नेकपा एमालेले इटहरी उपमहानगरपालिकाका २० वटै वडामा उमेद्वारको टुंगो लगाएको छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर–उपमेयरसहित सबै वडामा एमालेले उमेद्वार टुंगो लगाएको हो ।

यी हुन् उमेद्वार :–

वडा नम्वर १- विजय राई

वडा नम्वर २- माधव कोइराला

वडा नम्वर ३- उमेश सुवेदी

वडा नम्वर ४- भक्त लामा

वडा नम्वर ५- भिष्म घिमिरे

वडा नम्वर ६- उमेश पौडेल

वडा नम्वर ७- देवनारायण चौधरी

वडा नम्वर ८- अरुण चौधरी

वडा नम्वर ९- जितेन्द्र थापा

वडा नम्वर १०- अवधेश चौधरी

वडा नम्वर ११- केशवप्रसाद कोइराला

वडा नम्वर १२- भुवनराज पोख्रेल

वडा नम्वर १३- शिवनारायण चौधरी

वडा नम्वर १४- दुखीलाल चौधरी

वडा नम्वर १५- जयनारायण चौधरी

वडा नम्वर १६- तेजनारायण चौधरी

वडा नम्वर १७- प्रभात आर्चाय

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?