कतारमा हुने विश्वकप फुटबलको तालिका सार्वजनिक भएको छ । यसपटकको विश्वकप परम्परागत समयलाई छाड्दै नोभेम्बर २१ देखी डिसेम्बर १८ अर्थात आगामी मंसीर ५ देखी पौष ३ गतेसम्म हुनेछ ।
नेपाली समयानुसार खेलतालिका यस्तो छ–
मंसिर ५ गते–
सेनेगल र नेदरल्याण्डस १२.४५ मध्यान्ह अलथुमामा रंगशाला
इङल्याण्ड र ईरान १५.४५ दिउँसो खलिफा स्टेडियम
कतार र ईक्वेडर १८.४५ साँझ अलबयात रंगशाला
अमेरिका र आईसी प्लेअफ विजेता २१.४५ राती अहमद बिन अली
मंसिर ६ गते–
अर्जेन्टिना र साउदी अरेबिया १२.४५ मध्यान्ह लुसाइल आइकोनिक
डेनमार्क र ट्युनिसीया १५.४५ दिउँसो एडुकेशन सिटी
मेक्सिको र पोल्याण्ड १८.४५ साँझ अलथुमामा रंगशाला
फ्रान्स र आईसी प्लेअफ विजेता २१.४५ राती अल जानोउव रंगशाला
मंसिर ७ गते–
मोरक्को र क्रोएसीया १२.४५ मध्यान्ह अलबयात रंगशाला
जर्मनी र जापान १५.४५ दिउँसो खलिफा स्टेडियम
स्पेन र कोष्टारिका वा न्यजील्याण्ड १८.४५ साँझ अलथुमामा रंगशाला
बेल्जियम र क्यानडा २१.४५ राती अहमद बिन अली
मंसिर ८ गते–
स्विटरजरल्याण्ड र क्यामरुन १२.४५ मध्यान्ह अल जानोउव रंगशाला
उरुग्वे र दक्षिण कोरिया १५.४५ दिउँसो एडुकेशन सिटी
पोर्चुगल र घाना १८.४५ साँझ स्टेडियम ९७४
ब्राजिल र सर्बिया २१.४५ राती लुसाइल आइकोनिक
मंसिर ९ गते–
ईरान र युरो प्लेअफ विजेता १२.४५ मध्यान्ह अहमद बिन अली
कतार र सेनेगल १५.४५ दिउँसो अलथुमामा स्टेडियम
नेदरल्याण्ड्स र ईक्वेडर १८.४५ साँझ खलिफा स्टेडियम
ईङल्याण्ड र अमेरिका २१.४५ राती अलबयात स्टेडियम
मंसिर १० गते–
ट्युनिसीया र आईसी प्लेअफ विजेता १२.४५ मध्यान्ह अलजानोउव रंगशाला
पोल्याण्ड र साउदी अरेबिया १५.४५ दिउँसो एडुकेशन सिटी रंगशाला
फ्रान्स र डेनमार्क १८.४५ साँझ स्टेडियम ९७४
अर्जेन्टिना र मेक्सिको २१.४५ राती लुसाइल आईकोनिक रंगशाला
मंसिर ११ गते –
जापान र न्युजिल्याण्ड वा कोष्टारिका १२.४५ मध्यान्ह अहमद बिन अली
बेल्जियम र मोरक्को १५.४५ दिउँसो अलथुमामा रंगशाला
क्रोएसीया र क्यानडा १८.४५ साँझ खलिफा स्टेडियम
स्पेन र जर्मनी २१.४५ राती अलबयात रंगशाला
मंसिर १२ गते–
क्यामरुन र सर्बिया १२.४५ मध्यान्ह अल जानोउव रंगशाला
दक्षिण कोरिया र घाना १५.४५ दिउँसो एडुकेशन सिटी रंगशाला
ब्राजिल र स्विटजरल्याण्ड १८.४५ साँझ स्टेडियम ९७४
पोर्चुगल र उरुग्वे लुसाईल २१.४५ राती आईकोनिक स्टेडियम
मंसिर १३ गते–
नेदरल्याण्ड्स र कतार १२.४५ मध्यान्ह अल बायात स्टेडियम
ईक्वेडर र सेनेगल १५.४५ दिउँसो खलिफा स्टेडियम
इङल्याण्ड र युरोपेली प्लेअफ विजेता १८.४५ साँझ अहमद बिन अली
ईरान र अमेरिका २१.४५ राती अल थुमामा रंगशाला
मंसिर १४ गते–
डेनमार्क र आईसी प्लेअफ विजेता १२.४५ मध्यान्ह अल जानोउव रंगशाला
ट्युनिसीया र फ्रान्स १५.४५ दिउँसो एडुकेशन सिटी रंगशाला
पोल्याण्ड र अर्जेन्टिना १८.४५ साँझ स्टेडियम ९७४
साउदि अरेबिया र मेक्सिको २१.४५ राती लुसाईल आईकोनिक
मंसिर १५ गते–
क्रोएसीया र बेल्जियम १२.४५ मध्यान्ह अहमद बिन अली
क्यानडा र मोरक्को १५.४५ दिउँसो अलथुमामा रंगशाला
जर्मनी र कोष्टारिका वा न्युजिल्याण्ड १८.४५ साँझ अलबायत स्टेडियम
जापान र स्पेन २१.४५ राती खलिफा स्टेडियम
मंसिर १६ गते–
दक्षिण कोरिया र पोर्चुगल १२.४५ मध्यान्ह एडुकेशन सिटी
घाना र उरुग्वे १५.४५ दिउँसो अल जानोउव रंगशाला
सर्बिया र स्विटजरल्याण्ड १८.४५ साँझ स्टेडियम ९७४
क्यामरुन र ब्राजिल २१.४५ राती लुसाईल आईकोनिक स्टेडियम
राउण्ड अफ १६ का खेलहरु मंसिर १७ देखी २० सम्म हुनेछन् ।
क्वार्टरफाइनल खेलहरु मंसिर २३ र २४ मा तथा सेमिफाइनल चरणका खेलहरु मंसिर २७ र २८ गते हुनेछन् । पुष २ गते तेस्रो स्थानको प्रतिस्पर्धा हुनेछ । विश्वकपको फाइनल खेल पुष ३ गते हुनेछ ।