Logo

वर्ल्ड ओरल हेल्थ डे बीपी कोइराला इन्स्टिच्युट धरानमा मनाइयो

Kailash Regmi
२०७८ चैत्र ६ , आईतबार ०३:०३ मा प्रकाशित

” वि प्राउद अफ योर माउथ” भन्ने नाराका साथमा नेपाल डेण्टल एशसिएसन सुनसरी/ स्टुेन्ट्स विङ शाखाले मार्च २० तारिखमा भव्यताका साथ विश्व मुख स्वास्थ्य दिवस मनाएका छन। देन्त्तो फेयर कम एग्गिविउसन बिहान ८ बजे ओरल हेल्थ अवरेनेस रैली का साथ न. डी. ए सुनसरीका अध्यक्ष डाक्टर मनु बिक्रमले सुरु गर्नुभयो र त्यस पछि डेन्टल कलेजमा ९ बजे देखि फोटोस्, ई- पोस्टर, पोस्टर प्रदर्शन सुरु भयो। यस प्रोग्राममा विद्यार्थीहरुले प्रतियोगी बनेर भाग लिएका थिए र उत्कर्ष विद्यार्थीहरूलाई पुरष्कृत पनि गरियो। यसका साथै २ बजे तिर धरान उपमहानरपालिकामा डेन्टल स्क्रिनिङ कार्यक्रम गरेर आजको प्रोग्राम समापन गरियो।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?