Logo

नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने

Kailash Regmi
२०७८ चैत्र २ , बुधबार ०३:०३ मा प्रकाशित

नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीविरुद्ध खेल्दैछ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?