नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिकाको इन्चार्जमा मदन चुँडाल नियुक्त भएका छन् । १ नम्बर प्रदेश समितिको दोस्रो पूर्ण बैठक बाट चुडाललाइ इटहरी इन्चार्जकाे जिम्मेवारी दिइएको हो ।इटहरी कार्य क्षेत्र बनाएका चुँडाल राजनीति सँगै व्यवसायमा समेत सक्रिय छन् ।